एजेन्सी । भारतमा पनि कोरोनाभाइरस सङ्क्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । दक्षिण भारतको कर्नाटक राज्यका एक ७६ वर्षीय पुरुषको कोरोना भाइरसको कारण मृत्यु भएको पुष्टि भएको हो । उनी साउदी अरबमा एक महिना...बाँकी
एजेन्सी। भारत सरकारले कोरोना भाइरस (कोभिड १९)को संक्रमण रोक्न १५ अप्रिलसम्म सबै भिसा निलम्बन गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री डा. हर्ष बर्धनको अध्यक्षतामा बसेको बैठकले कोभिड १९ को संक्रमण फैलिनबाट रोक्न आवश्यक कदम चाल्ने...बाँकी
काठमाडौँ । विश्वव्यापी रुपमा फैलिँदै गएको कोरोना (कोभिड १९) भाइरसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वव्यापी महामारी घोषणा गरेको छ । बुधबार डब्लुएचओले पत्रकार सम्मेलन मार्फत् यस्तो घोषणा गर्दै यो भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन...बाँकी
ब्रिटेनकी कनिष्ठ स्वास्थ्य मन्त्रीमा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।नदिन डोरिजले आफू घरभित्रै अलग्गिएर बसिरहेको बताएकी छन्।स्वास्थ्यकर्मीहरूले उनमा कोबाट भाइरसको सङ्क्रमण भयो भन्ने पत्ता लगाउने प्रयास गरिरहेका छन्।उनी प्रधानमन्त्री बोरिस जोनसनले बिहीवार आयोजना गरेको भोजमा सहभागी...बाँकी
कोरोनाभाइरस विश्वभरि फैलिरहेको छ। तर त्यो निर्मूल पार्ने उपचार अझै पत्ता लागेको छैन।दुर्भाग्यवश स्वास्थ्यसम्बन्धी अनुपयोगी सल्लाहको चक्र रोकिएको छैन। मानिसहरूले चर्चा गरेका केही कुरा तुलनात्मक रूपमा कम हानिकारक छन् भने कुनै घातक पनि छन्।अन्लाइन माध्यममा...बाँकी
डोल्पा, २७ फागुन । डोल्पामा रुघाखोकी र ज्वरोले डोल्पामा दुई जनाको मृत्यु भएको छ । फागुनको पहिलो हप्तामा फैलिएको भाइरल इन्फ्लुएञ्जा ए को कारण दुई जनाको मृत्यु भएको छ। त्रिपुरासुन्दरी नगरपालिका-१ करेलीकाँडाका ४० वर्षिय हंशलाल...बाँकी
काठमाडौं, २७ फागुन । कोरोना भाईरस (कोभिड–१९) को संक्रमणको त्रास बढेसँगैंं सरकारले दैनिक १० हजार मास्क उत्पादन गर्ने भएको छ । बजारमा भइरहेको मास्क अभाव टार्न सरकारले सो उत्पादन गर्ने भएको हो । स्वास्थ्य मन्त्रालय...बाँकी
मास्क सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले नोभेल कोरोना भाइरस(कोभिड-१९) को संक्रमण हुन नदिन सरकारलाई ध्यानाकर्षण पत्र पेश गरेको छ । नेपालमा संक्रमण नदेखिए पनि ढुक्क हुने अवस्था नरहेको भन्दै...बाँकी
dipshikha नोभेल कोरोना भाइरस(कोभिड-१९ राष्ट्रिय युवा संघ नेपाल कोरोना भाइरस (कोभिड- १९) को जोखिमबाट बच्ने उपायको रुपमा बागमती प्रदेश सरकारले हात नमिलाउने निर्णय गरेको छ। बिहीबार मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद बैठकले यस्तो निर्णय नै गरेको हो। विश्व स्वास्थ्य संगठनले नेपाल...बाँकी
कोभिड–१९ कोरोना भाइरस एजेन्सी । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाभाइरस फ्लूभन्दा घातक भएपनि नियन्त्रण गर्न सकिने विश्व स्वास्थ्य संगठन जनाएको छ । कोरोनाभाइरस कोभिड–१९ बाट संक्रमित भएकामध्ये ३.४ प्रतिशत व्यक्तिको मृत्यु भइरहेको छ । यो दर संक्रमितमध्ये एक...बाँकी
WHO कोभिड–१९