News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, स्वास्थ्य-शैली

    दीर्घ दमखोकीका विरामीलाई खुशीको खबर : जापानी सहयोगमा भक्तपुरमै पुन:स्थापना केन्द्र

    दीर्घ दमखोकी रोगका विरामीहरुको लागि खुशीको खबर छ । भक्तपुरमा जापानी सहयोगमा निर्माणाधीन श्वासप्रश्वास पुन:स्थापना केन्द्रले उपचार शरु गर्ने भएको हो । जापान अन्तर्राष्ट्रिय चिकित्सा प्रविधि संस्था (जिम्टेफ) को प्राविधिक तथा आर्थिक सहयोगमा भक्तपुर नगरपालिका...बाँकी

    चीनमा फैलिएको कोरोनाभाइरस सङ्क्रमणले पायो औपचारिक नाम

    विश्व स्वास्थ्य सङ्गठनले चीनबाट फैलिएको नयाँ कोरोनाभाइरसबाट हुने रोगको औपचारिक नामकरण गरेको छ। अब त्यो रोगलाई कोभिड-१९ (Covid-19) भनिनेछ।”हामीसँग अब उक्त रोगको नाम छ,” सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेहब्रेयससले जिनिभामा संवाददाताहरूलाई भने, “त्यो कोभिड-१९ हो।”...बाँकी

    अलपत्र नेपाली नागरिकलाई स्वदेश फर्काउन चीन सरकारले ‘ससर्त अनुमति दिने’

    कोरोनाभाइरस प्रकोपको केन्द्रबिन्दु मानिएको चीनको हुबे प्रान्तमा रहेका नेपाली नागरिकहरूलाई स्वदेश फर्काउन चीनले दिने अनुमति “ससर्त” हुने जानकारी नेपाल सरकारका एक वरिष्ठ अधिकारीले दिएका छन्।राष्ट्रिय मानव अधिकार आयोगले चीनमा अलपत्र परेका नेपाली नागरिकको उद्धारसम्बन्धी जानकारी...बाँकी

    चीनमा रहेका नेपालीका अभिभावकको प्रश्नः हाम्रा छोराछोरी बिरामी बनून् भनेर कुरेको ?

    कोरोनाभाइरस शुरू भएको चीनको हुबे प्रान्तमा रहेका नेपालीहरूलाई उद्धार गर्ने निर्णय कार्यान्वयनमा ढिलाइ गरेको भन्दै त्यहाँ रहेका नेपालीहरूका आफन्तले सरकारप्रति आक्रोश व्यक्त गरेका छन् । बिहीवार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेर उनीहरूले आक्रोश व्यक्त गरेका...बाँकी

    चीनबाट फर्केका नेपालीलाई खरिपाटीस्थित तालीम केन्द्रमा राख्ने तयारी, स्थानीय त्रसित

    काठमाडौँ । सरकारले चीनबाट फर्किने नेपालीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राख्ने तयारी गरेपछि स्थानीयहरु त्रसित बनेका छन् । मङ्गलवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सुरक्षा निकायका प्रमुखहरूको बैठकले खरिपाटीलाई सम्भावित स्थलका...बाँकी

    कोरोना भाइरस विश्वभर फैलियो, कुन देशमा कति संक्रमित ?

    नोबल कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ सय नाघेको छ। संक्रमितको संख्या २० हजार माथि पुगेको छ।  चिनियाँ अधिकारीहरूका अनुसार कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको छ। चीनमा ४ सय २३...बाँकी

    कोरोनाभाइरसको सङ्क्रमण भएपछि मानिसको शरीरमा के हुन्छ ?

    नयाँ कोरोनाभाइरसविरुद्धको सङ्घर्ष चिकित्सकहरूका लागि अनिश्चिततातर्फको यात्रा भइरहेको छ। यो भाइरसले शरीरमा कसरी आक्रमण गर्छ? यसका लक्षणहरू के हुन्? सबैभन्दा गम्भीर रूपमा बिरामी पर्ने वा ज्यान नै गुमाउन सक्ने जोखिममा को हुन्छ? यसको उपचार कसरी...बाँकी

    वुहानमा रहेका नेपालीहरूको उद्धार गर्न विशेष विमान पठाउने तयारी

    नयाँ कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको हुबे प्रान्तमा रहेका सबै नेपाली नागरिकको उद्धार गरिने भएको छ।शनिवार बेइजिङस्थित नेपाली दूतावासले एउटा सूचना जारी गर्दै हुबेमा रहेका नेपालीहरूको उद्धार गर्ने र इच्छुक व्यक्तिलाई त्यसका लागि आवेदन दिन...बाँकी

    काठमाडौंका पाँच अस्पतालमा ‘कोरोना भाइरस’को परीक्षण

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोरोना भाइरस’ संक्रमण भए/नभएकाे बारे जानकारीका लागि काठमाडौं उपत्यकाका पाँच वटा अस्पतालबाट परीक्षण शुरु गरिएको जनाएको छ । बुधबार मन्त्रालयले पत्रकार सम्मेलन गरी अस्पतालहरुको निगरानीका लागि डा. गुणराज लोहनीको...बाँकी

    आजदेखि नेपालमै कोरोना भाइरस परीक्षण

    काठमाडौं । कोरोना भाइरसको परीक्षण आज (सोमबार)देखि नेपालमै हुने भएको छ। यसअघि यो भाइरस संक्रमण आशंका भएका व्यक्तिको रगत तथा र्यालको नमुना परीक्षणका लागि विदेशै पठाउनुपर्ने बाध्यता थियो। तर आज (सोमबार)देखि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य...बाँकी