बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्र÷सरकार प्रमुखहरुको चौथो शिखर सम्मेलन यही भदौ १४ र १५ गते हुने पक्का भएको छ । म्यान्माको नेपिट्मा सन् २०१४को मार्चमा सम्पन्न तेस्रो...बाँकी
भारतका पूर्व प्रधानमंत्री अटल बिहारी वाजपेयीको निधन भएको छ । भारतीय जनता पार्टीका ९३ वर्षीय संस्थापक नेता वाजपेयीको बिहीवार निधन भएको हो । मृगौला तथा मुत्र लगायत रोगको शिकार भएका वाजपेयी पछिल्लो समय भारतीय आयुर्विज्ञान संस्थान,...बाँकी
रुस र पाकिस्तानबीच केही दिनअघि एउटा महत्वपूर्ण रक्षा सम्झौता भएको छ । मंगलबार भएको उक्त सम्झौताले भारतलाई थप चिढ्याउन सक्ने बताइएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार रुस र पाकिस्तानबीच भएको उक्त सम्झौताअनुसार पाकिस्तानका सैनिकहरुले अब...बाँकी
अमेरिकामा जासुसी गरेको आरोपमा रुसी महिला मारिया बुटिना पक्राउ परेकी छन् । रुसी सरकारको एजेन्टकारुपमा राजनीतिक समूहमा घुसपैठको षड्यन्त्र रचेको आरोपमा उनलाई दोषी मानिएको छ । अमेरिकी सन्चारमाध्यमहरुकाअनुसार मारियाले सत्तारुढ पार्टीसँग राम्रो सम्बन्ध बनाउँदै बन्दुक...बाँकी
माल्दिभ्सको राजनीतिक नेतृत्व चीनतर्फ ढल्किएपछि भारत र माल्दिभ्सबीचको सम्बन्धमा पछिल्ला केही वर्षदेखि तिक्तता बढेको छ। दुई मुलुकबीचको सम्बन्धमा चिसोपन आएसँगै नयाँदिल्लीले टापु राष्ट्र माल्दिभ्समा निर्यात गर्दै आएको अत्यावश्यक सामग्रीको परिमाणमा कटौती गरी अघोषित नाकाबन्दी गरेको...बाँकी
जम्मु-कश्मिरको राजधानी श्रीनगरमा वरिष्ठ पत्रकार एवं राइजिङ कश्मीरका सम्पादक शुजात बुखारीको गोली हानी हत्या गरिएको छ। श्रीनगरको लाल चोक सिटीसेन्टरस्थित आफ्नो अफिसबाट पार्टीमा जान लाग्दा उनीमाथि अज्ञात समूहले गोली प्रहार गरेको प्रहरी अधिकारीले जनाएका छन्...बाँकी
जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला भन्ने प्रतिक्षामा बसेको थियो...बाँकी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कर्मचारीतन्त्रमा ऐतिहासिक निर्णय लिएका छन । उनको सरकारले नौकरशाही प्रवेशको लागि हदै सम्मको लचकता अपनाउदै ठूलो बदलाव बनाएको खबर छ । अब यूपीएससी सिविल सर्विस परीक्षा पास नगरिकनै भारतमा सरकारी कर्मचारीको...बाँकी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई माओबादीले मार्न योजना बनाइरहेको बताइएको छ । गृहमन्त्री राजनाथ सिंह स्वयमले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्री मोदीप्रति विद्रोही शक्तिमा रुपमा रहेको भारतीय कम्युनिष्ट पार्टी (माओवादी) ले हत्याको षडयन्त्र गरिरहेको खुफिया...बाँकी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोङ्ग उनबीच अर्को साता सिङ्गापुरमा हुने ऐतिहासिक सम्मेलन क्षेत्रको सुरक्षा सिङ्गापुर प्रहरीमा कार्यरत गोर्खाहरूले सम्हाल्ने भएका छन् । जेठ २९ गतेका लागि तय भएको सम्मेलनमा सहभागी...बाँकी