हलिउडका एक चर्चित निर्माता हार्वी वाइनस्टिनले न्यूयोर्क प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनीमाथि बलात्कार र यौन उत्पीडन सम्बन्धी मुद्दा दायर गरिएको छ । यद्यपि अदालतले उनलाई एक मिलियन डलर धरौटीमा रिहा गर्न आदेश दिएको छ...बाँकी
इस्लामको बाहुल्यता रहेको देश इराकमा कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बनेको छ । इराकको राजधानी बगदादमा कम्युनिस्ट पार्टीको सरकार बनेसंगै मानिसहरुमा आशाको संचार भएको छ । पहिलो पटक सरकार बनेसँगै हजारौं कम्युनिस्ट नेता, कार्यकर्ता र समर्थक...बाँकी
इजरायलले भनेको छ एउटा इरानी रकेट आक्रमणको जवाफमा उसले सिरियास्थित लगगभ सबैजसो इरानी सैन्य संरचनामा हमला गरेको छ। इजरेली सेनाका अनुसार अधीनस्थ गोलन हाइट्स क्षेत्रमा रहेका उसका विभिन्न ठेगानामा गए रात बीस वटा रकेट हमला...बाँकी
मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मद नेतृत्वको विपक्षी गठबन्धनले आम निर्वाचनमा ऐतिहासिक जीत हासिल गरेको छ । ६० वर्षसम्म सत्तामा रहेको पार्टी बारिसन नेशनल (बीएन)लाई हराएकाले अब महाथिर पुनः प्रधानमन्त्री बन्नेछन् । मोहमदले सन् १९५७ देखि निरन्तर...बाँकी
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरसमा...बाँकी
कोरिया प्रायद्विपमा सधैँका लागि युद्ध अन्त्य गर्ने सहमति भएको छ । दक्षिण कोरिया र उत्तर कोरियाका शीर्ष नेताबीच शुक्रबार सम्पन्न शिखर बैठकमा यस्तो सहमति भएको हो । सहमतिअनुसार यसै वर्षभित्र दुई कोरियाबीच शान्ति सम्झौता हुने...बाँकी
accident bhaktapur surya binayak एजेन्सी ,भारतको ओडिशास्थित संबलपुरमा एक व्यक्तिले अदालतको प्रतिक्षालयमा आफ्नी श्रीमतीमाथि तरबार प्रहार गरी हत्या गरेका छन् । स्रोतका अनुसार श्रीमती आमा बुवासहित श्रीमानसँगको झगडा मिलाउन फ्यामिली कोर्ट पुगेकी थिइन् । अदालत पुगेको केही समय पछि...बाँकी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तय भएको छ । उनी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भारतीय संचार माध्यमहरुले बताएका छन । भारतीय सञ्चारमाध्यमले त्यहाँको विदेश मन्त्रालयको हावाला दिदै मोदी वैशाख २८ गते नेपाल...बाँकी
बेलायत नेपाल प्रज्ञा परिषदको निर्वाचनबाट आगामी ४ बर्षको लागि डा. कृष्ण अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएको छ। महासचिवमा लण्डन स्कुल अफ इकोनोमिक्सकी डा. पुनम यादव र कोषाध्याक्षमा बर्मिङ्घममा विश्वविद्यालयका डा....बाँकी
एजेन्सी। ७ अप्रिलमा सिरियामा भएको रासायनिक आक्रमणको जवाफ भन्दै अमेरिकाले शुक्रबार राती सिरियामा सय भन्दा धेरै मिसाइल आक्रमण गर्यो । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अनुसार सिरियाको राजधानी दमास्कस र होम्स सहरमा १ सयभन्दा बढी मिसाइल...बाँकी