एक युवकले अन्धाधुन्ध गोली चलाउँदा अमेरिकामा कम्तिमा १७ जनाको हताहती भएको खबर छ । फ्लोरिडाको पार्कल्याण्डमा रहेको मर्जोरी स्टोनेमन डग्लसुु नामको विद्यालयमा गोली चलाउडा उक्त हताहती भएको हो । । उक्त विद्यालयका पूर्व विद्यार्थी रहेका...बाँकी
education श्रीलङ्कामा स्थानीयस्तरको प्रतिनिधिका चयन गरिने स्थानीय निर्वाचनमा ७० प्रतिशत मतदाताले सहभागिता जनाएका यहाँको निर्वाचन आयोगले शनिबार जनाएको छ । स्थानीय समय अनुसार शनिवार बिहान ७ बजे शुरु भई अपरान्ह् ४ बजे सम्पन्न निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न...बाँकी
भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको ट्वीटमाथि मजाक भएको छ । मोदीले ट्वीटमा एउटा कमा छुटाउदा अर्थको अनर्थ भएपछी उनको मजाक शुरु भएको हो । सबैलाई संगै मिलेर गरीब जनताको गुणस्तरीय र पहुचयोग्य स्वास्थ्य उपचारकालागि काम...बाँकी
india nepal-bharat मालदिभ्समा बढ्दो राजनीतिक संकटको बारेमा विदेशी चासो बढेको छ । मालदिभ्सको सरकारले प्रधानन्यायाधीशलाई पक्राउ गरी हिरासतमा राखेको छ भने संसदमा विपक्षी दलका नेताहरू पनि थुनामा रहेका छन् । संयुक्त राष्ट्रसंघले मालदिभ्समा जारी गरिएको संकटकालको घोषणालाई...बाँकी
ताइवानमा शक्तिशाली भूकम्पले जनजीवन त्रसीत बनेको छ । मंगलबार राति गएको ६ दशमलव ४ रेक्टर स्केलको शक्तिशाली भूकम्पको असर सामान्य भैसकेको छैन । भूकम्पमा परेर हालसम्म ४ ज्यानको ज्यान गएको छ भने सयौ हराइरहेका छन...बाँकी
चीनले अमेरिकालाई ‘शीतयुद्धकालीन मानसिकता’ त्याग्न चेतावनी दिएको छ । अमेरिकाले आफ्नो परमाणु हतियार कार्यक्रम ‘साना बम’ मार्फत विकसित गर्ने जनाएपछि आइतबार चीनले चेतावनी दिएको हो । चिनियाँ रक्षा मन्त्रालयले ‘विश्वकै ठूलो परमाणु हतियार सम्पन्न मुलुकले’...बाँकी
योगगुरु बाबा रामदेव यानेकी रामकिशन यादव बिरुद्ध राजस्थान प्रहरीमा एफआईआर दर्ता भएपछी बाबा रामदेव हाईकोर्ट पुगेका छन । राजस्थान हाईकोर्टले आज उनलाई राहत दिदै एफआईआर दायर गर्ने अजमेर निवासी एसके. सिंह र राज्य सरकारलाइ नोटिस...बाँकी
क्युवाली क्रान्तिका नायक एवं विश्व चर्चित कम्युनिस्ट नेता क्युवाका पूर्वराष्ट्रपति फिडेल क्यास्ट्रोका जेठा छोरा डियाज बालार्टले विहिवार आत्महत्या गरेको समाचार छ । फिडेलका छोरा डियाज धेरै दिनदेखि डिप्रेशनमा थिए र उनको उपचार भैरहेको अवस्थामा उनले...बाँकी
भारतीय विदेशमन्त्री सुषमा स्वराजको दुईदिने नेपाल भ्रमणको टोलीमा एक त्यस्ता व्यक्ति पनि आएका छन्, जो कूटनीतिक मामिलामा राम्रो दखल राख्छन्। यसको उदाहरण हो, भारत र चीनबीचको दोक्लाम विवाद। चीनसँग ७० दिनसम्म चलेको दोक्लाम विवाद समाधान...बाँकी
काठमाडाैं । अफगान सुरक्षा फौजले १२ घण्टाको संघर्षपछि राजधानी काबुलस्थित इन्टरकन्टिनेन्टल होटलमाथि आफूले नियन्त्रण हासिल गरेको जनाएको छ । होटललाई हमलाकारीको आक्रमणबाट सुरक्षित गर्ने र होटेलमा रहेका ग्राहक तथा कर्मचारीको उद्धार गर्ने क्रममा १४ विदेशीसहित...बाँकी