News Portal

  • भारतीय प्रधानमन्त्री मोदीको ट्वीट्ले हङ्गामा :अर्थको अनर्थ लाग्ने यस्तो छ ट्वीट्

    इभक्तपुर संवाददाताभक्तपुर, २५ माघ
    १२४९ पटक
    भक्तपुर, २५ माघ

    भारतीय प्रधान मन्त्री नरेन्द्र मोदीको ट्वीटमाथि मजाक भएको छ । मोदीले ट्वीटमा एउटा कमा छुटाउदा अर्थको अनर्थ भएपछी उनको मजाक शुरु भएको हो ।

    सबैलाई संगै मिलेर गरीब जनताको गुणस्तरीय र पहुचयोग्य स्वास्थ्य उपचारकालागि काम गर्न अनुरोध गरेका छिमेकी प्रधानमन्त्री मोदीले एक कमा छुटाउदा जनताको नराम्रो स्वास्थ्यको लागि काम गर्न आह्वान गरेको अर्थ लागेपछि उनी यतिबेला हासोको पात्र बनिरहेका छन् ।

    उनको ट्वीट यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ ।

    हेर्नुस् मोदीको ट्वीट

    Let us work together in providing the poor quality and affordable healthcare: PM

     

    प्रतिकृया दिनुहोस्

    उपप्रधान तथा गृहमन्त्री लामिछानेको भक्तपुरमा १ रोपनी जग्गा

    सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति रहेको छ...

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ

    कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ परेका छन् । सिरोहियालाई नागरिकता कीर्ते आरोपमा प्रहरीले...

    भक्तपुरमाथि विभेद भएको छ : मेयर प्रजापति

    आदरणीय नगरबासी दाजुभाइ तथा दिदीबहिनीहरू, दोस्रो कार्यकालको निम्ति हामी निर्वाचित भएर बहाली भएको आज दुई...

    भक्तपुरका बासुले ल्याए मोबाइल हराउन नदिने ‘एप’

    भक्तपुरका व्यवसायी सुवास बासुले मोबाइल हराउन नदिने एप्लिकेशन भित्राएका छन् । उनले भारतमा लोकप्रिय रहेको...

    एमाले भक्तपुरको अध्यक्षमा दोहोरिए देउजा

    नेकपा एमालेको भक्तपुर जिल्ला कमिटीको ९ औं अधिवेशनले नयाँ नेतृत्व निर्वाचित गरेको छ । सल्लाघारीस्थित...