News Portal

  • भारतीय प्रम नरेन्द्र मोदीको नेपाल भ्रमणको मिति तय, नेपाल बेखबर

    इभक्तपुर संवाददाताभक्तपुर, १० बेशाख
    १०५४ पटक
    भक्तपुर, १० बेशाख

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण तय भएको छ । उनी वैशाख २८ गते नेपाल भ्रमणमा आउने भारतीय संचार माध्यमहरुले बताएका छन ।
    भारतीय सञ्चारमाध्यमले त्यहाँको विदेश मन्त्रालयको हावाला दिदै मोदी वैशाख २८ गते नेपाल आउने दावा गरेका हुन् । तर, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मोदीको नेपाल भ्रमणबारे मिति भने टुङ्गो नलागेको जिकिर गरे ।

    प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा गएको बेला भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । भारतीय प्रधानमन्त्री मोदी यसअघि २ पटक काठमाडौँ आएका छन भने यसपटक उनको प्राथमिकतामा जनकपुर पनि परेको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

    प्रतिकृया दिनुहोस्

    पत्रकार सिलवाललाई पितृशोक

    प्रेस सेन्टर नेपाल भक्तपुरका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य एवं जनगर्जन पत्रिकाका...

    सहकारी ठगि प्रकरणको छानबिन गर्न सांसद थापा संयोजक रहेको संसदीय समिति गठन

    काठमाडौँ । प्रतिनिधिसभाले सहकारी ठगि प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गरेको छ ।  समितिको...

    यस्ता छन् बजेटका पाँच उद्देश्य र प्राथमिकता(पूर्णपाठ सहित)

    बजेटको नयाँ ब्यागका साथमा अर्थमन्त्री वर्षमान पुन । तस्बिरः केशब गुरुङ अर्थमन्त्री वर्षमान पुनले कूल...

    बजेटको बक्तब्यमै भक्तपुरको शान, पुनको बजेटले बढायो ढकालको सम्मान

    सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट बक्तब्यमा भक्तपुर जिल्लाका केही आयोजनालाई प्राथमिकता...

    ४ सवारी साधन ठोक्किदा गयो २ जनाको ज्यान

    नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ...