News Portal

  • रहेनन् भारतका पूर्वप्रधानमंत्री वाजपेयी

    नेपालवाल संवाददाताकाठमाडौं, ३१ साउन
    १५९९ पटक
    काठमाडौं, ३१ साउन

    भारतका पूर्व प्रधानमंत्री अटल बिहारी वाजपेयीको निधन भएको छ । भारतीय जनता पार्टीका ९३ वर्षीय संस्थापक नेता वाजपेयीको बिहीवार निधन भएको हो ।

    मृगौला तथा मुत्र लगायत रोगको शिकार भएका वाजपेयी पछिल्लो समय भारतीय आयुर्विज्ञान संस्थान, दिल्ली (एम्स) मा भर्ना भएका थिए । अस्पतालले उनको देहान्त भएको बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

     

    आज करीव ५ बजे उनको देहान्त भएपछि भारतमा शोक छाएको छ । उनको सम्मानमा ७ दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ । उनी  तीन पटक सम्म देशको कार्यकारी प्रमुख बन्न सफल भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द

    सरकारले भक्तपुर–नगरकोट सडकखण्डको ठेक्का सम्झौता रद्द गरेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का...

    पुरा भयो एसईई परीक्षाको तयारी

    २०७९ मा हुने एसईई परीक्षाको तयारी पुरा भएको छ । शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा...

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

    सूर्यविनायक साँगा सडक खण्डको निर्माण कार्य शुरु

    सूर्यविनायक धुलिखेल सडक आयोजना अन्तर्गत सूर्यविनायक साँगा सडक खण्डको सडक निर्माण कार्य शुरु भएको छ...

    वैशाख ६ र ७ गते भिटामिन ‘ए’ खुवाइदै

    आगामी वर्ष वैशाख पहिलो साता राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।...