News Portal

  • रहेनन् भारतका पूर्वप्रधानमंत्री वाजपेयी

    नेपालवाल संवाददाताकाठमाडौं, ३१ साउन
    १७६३ पटक
    काठमाडौं, ३१ साउन

    भारतका पूर्व प्रधानमंत्री अटल बिहारी वाजपेयीको निधन भएको छ । भारतीय जनता पार्टीका ९३ वर्षीय संस्थापक नेता वाजपेयीको बिहीवार निधन भएको हो ।

    मृगौला तथा मुत्र लगायत रोगको शिकार भएका वाजपेयी पछिल्लो समय भारतीय आयुर्विज्ञान संस्थान, दिल्ली (एम्स) मा भर्ना भएका थिए । अस्पतालले उनको देहान्त भएको बिज्ञप्ती मार्फत जानकारी गराएको छ ।

     

    आज करीव ५ बजे उनको देहान्त भएपछि भारतमा शोक छाएको छ । उनको सम्मानमा ७ दिन राष्ट्रिय शोकको घोषणा गरिएको छ । उनी  तीन पटक सम्म देशको कार्यकारी प्रमुख बन्न सफल भएका थिए ।

    प्रतिकृया दिनुहोस्

    सुरुङ खनी फरार यादव १२ वर्षपछि पक्राउ, ११ जना अझै फरार

    रामधुनी नगरपालिकास्थित क्षेत्रीय कारागार झुम्काबाट सुरुङ खनी फरार भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ...

    आज लौहपुरुष गणेशमानको ११०औँ जन्मजयन्ती, कटुन्जेमा काँग्रेसको कार्यक्रम

    लौहपुरुष गणेशमान सिंहको १ सय १०औँ जन्मजयन्ती आज शनिवार विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।...

    पौष १२ देखि तीन दिनसम्म मध्यपुर महोत्सव, ५ लाखले अवलोकन गर्ने अपेक्षा

    मध्यपुरलाई पर्यटकीय गन्तब्यस्थलको रुपमा बिकास गर्न मध्यपुर महोत्सव हुने भएको छ । भक्तपुरको मध्यपुर थिमि...

    डिभी भर्ने म्याद सकियो

    अमेरिकी डाइभर्सिटी भिसा कार्यक्रम २०२६ का लागि आवेदन दिने समय अवधी सकिएको छ ।आज रातिबाट...

    दोलखा केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प

    दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार साँझ ७ बजेर ५६ मिनेट जाँदा दोलखाको...