News Portal

  • गृहपृष्ठ अन्तराष्ट्रिय, अर्थ-बिजनेस

    नाकसम्म डुबेपछि अमेरिकाको हालसम्मकै उच्च राहत प्याकेज : विशेष रिपोर्ट

    राष्ट्रपति ट्रम्पले शुक्रबार कानूनमा दुई खरब अमेरिकी डलरको आपतकालिन खर्च बिलमा हस्ताक्षर गरे ।जसमा हरेक अमेरिकी व्यक्ति, ब्यापारउद्योग र स्वास्थ्य सेवा सुविधाहरूमा कोरोनाभाइरस महामारीबाट जोगिन नगद दिने वचन दिइएको छ। प्रतिनिधिसभाले ठूलो मतले भोलिपल्ट प्याकेज...बाँकी

    उपत्यकामा दुईदर्जन मिनीट्रक तयारी अवस्थामा : ११३७ मा फोन गर्नुस्, खाद्यान्न आउँछ

    कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील रहेको उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले बताएका छन्। मन्त्री,...बाँकी

    अमेरिकी डलरको भाउ अहिले सम्मकै उच्च

    काठमाडौँ । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढीरहेको बेला नेपाली बजारमा अमेरिकी डलरको भाउमा वृद्धि भएको छ । नेपाली मुद्रा कमजोर भएपछि अमेरिकी डलरको मूल्य वृद्धि भएको हो । कोरोना प्रभाव विश्वव्यापी रुपमा बढ्दै गएको...बाँकी

    चौतर्फी आलोचनापछि बुद्ध एयरले घटायो हवाई भाडा

    काठमाडौँ, ९ चैत । चौतर्फी आलोचना र विरोधपछि बुद्ध एयरले आन्तरिक हवाई भाडादर घटाएको छ । बुद्ध एयरले लामो दूरीका बस सेवा सूचारु नहुन्जेलसम्म यात्रुहरुलाई राहतस्वरुप अधिकतम हवाई भाडादर घटाएको जानकारी दिएको छ । विषम...बाँकी

    ‘भक्तपुर महोत्सव’ स्थगित

    भक्तपुर नगरपालिकाले घोषणा गरेको ‘भक्तपुर महोत्सव’ स्थगित भएको छ । नोभेल कोरोना भाइरस (कोभेड १९) का कारण महोत्सव स्थगित भएको हो । चैत ४ देखि ८ गते सम्म ‘भक्तपुर महोत्सव’ गर्ने निर्णय गरेको भक्तपुर नगरपालिकाले...बाँकी

    सुन तोलाको ८० हजार सात सय

    काठमाडौं, २२ फागुन । नेपाली बजारमा सुनको मूल्यले दिनहुँ जसो नयाँ रेकर्ड बनाइरहेको छ केही महिनादेखि आकाशिँदै आएको सुनको मूल्य विहिबार फेरि नयाँ कीर्तिमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ नेपाली...बाँकी

    नेपाल भ्रमण वर्ष २०२० स्थगित

    नोभल कोरोना भाइरस(कोभेड १९ ) को महामारीले छिमेकी राष्ट्र चीन लाई आक्रान्त पारेपछि नेपाल भ्रमण वर्ष पनि प्रभावित बनेको छ । विश्व स्वास्थ्य संगठनले समेत नेपाललाई कोभेड १९ को उच्च जोखिममा राखेपछि नेपाल सरकारले भ्रमण...बाँकी

    सुन चाँदीको मूल्यमा नयाँ रेकर्ड, सुन तोलाको ८० हजार नजिक

    काठमाडौं। नेपाली बजारमा सुन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन सुनचाँदीको मूल्य बढेको छ । बढेसँगै मूल्य ८० हजार नजिक पुगेको छ । शुक्रबार ७८ हजार १ सयमा कारोबार भएको...बाँकी

    भाटभटेनीमा जुत्ता किन्दा भक्तपुर पोस्टका मानन्धरलाई पर्यो बेलायत जाने चिठ्ठा

    भक्तपुर पोस्टका ब्यवस्थापक समेत रहेका पत्रकार एवम् ब्यवसायी राजेशमान मानन्धर(रिभेकमान) लाई बेलायत जाने चिठ्ठा परेको छ । न्यू ब्यालेन्स ब्राण्डको जुत्ता खरिद गर्दा उनलाई उक्त चिठ्ठा परेका हो । देशैभरी सन्जाल रहेको भाटभटेनी सुपरमार्केटले आफ्ना...बाँकी

    नेप्से २.४९ अंकले बढ्यो

    काठमाडौं । साताको दोस्रो दिन आज पनि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से २.४९ अंकले बढेर एक हजार ३४९.१३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक...बाँकी