News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार, समाचार

    मंगलबार नेप्से ३.३६ अंकले बढ्यो

    काठमाडौं ।  साताको तेस्रो दिन मंगलबार शेयर बजार सामान्य उकालो लागेको छ । नेप्से परिसूचक ३.३६ अंकले बढेर १३२०.४७ अंकमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले बढी हो । सामान्य अंकले बढेको बजारमा...बाँकी

    अब सामाजिक सञ्जालमा विज्ञापन बैङ्किङ प्रणालीबाट

    फेसबुक, इन्स्टाग्राम, ट्विटरजस्ता नेपालीमाझ चर्चित सामाजिक सञ्जालमार्फत अवैधानिक रूपमा विदेशिने रकम अबदेखि बैङ्किङ प्रणालीमा आबद्ध गराउनुपर्ने भएको छ । यस्ता माध्यमबाट बाहिरिने रकम बढेको र त्यसबाट ठूलो राजस्व गुमेको ठहर गर्दै नेपाल राष्ट्र बैङ्कले यसलाई वैधानिक...बाँकी

    ३२ स्थानीय तहलाई ९२/९२ लाख रुपैयाँ

    नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ३२ वटा स्थानीय तहलाई ९२ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएको छ। स्थानीय तहमा औद्योगिक ग्राम उपलब्ध गराउन सो रकम मन्त्रालयले उपलब्ध गराएको हो । नेपाल सरकारको नीति...बाँकी

    काठमाडौंमा एनसेलका दुई टावरमा आगजनी

    राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ । काठमाडौंको दक्षिणकाली नगरपालिका ८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो । आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा...बाँकी

    गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा महायज्ञ लगाइदै

    चितवन । गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन आगामी माघ १९ गतेदेखि २६ गतेसम्म धान्याञ्चल महायज्ञ लगाइने भएको छ । पश्चिम चितवनको रामपुरमा रङ्गशाला निर्माणाधीन रहेको छ । महायज्ञ सम्पन्न गर्न प्रदेशसभा सदस्य लिवजय सुवेदीको...बाँकी

    गुणस्तरयुक्त कफीको माग बढाउंदै विदेशी

    दमौली । तनहुँमा उत्पादित कफी अमेरिका, जापान र कोरीया निर्यात भईरहेको छ । तनहुँ कफी उत्पादक कृषि सहकारी संघका अनुसार तनहुँमा उत्पादित कफी ती मुलुकमा निर्यात भईरहेको छ । तनहुँको कफी निकै गुणस्तरयुक्त भएको कारण विदेशमा...बाँकी

    फलामको गुणस्तरको सफल परीक्षण: उद्योग सचिव यामकुमारी खतिवडा

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा उद्योग हेर्ने मन्त्रालयकी सचिव यामकुमारी खतिवडाले फलामको गुणस्तरको सफल परीक्षण भएको र सञ्चालनको मोडालिटी समेत तयार भइसकेको बताइन् । उनले नवलपरासीमा भेटिएको फलामखानीबाट फलाम उत्खननको तयारी अन्तिम चरणमा पुगेको मन्त्रालयले...बाँकी

    तीन किलो नक्कली सुनसहित भारतीय नागरिक पक्राउ

    तीन किलोग्राम नक्कली सुनसहित नेपाल प्रहरीले एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक मोहनलाल गुजराती रहेका छन् । उनलाई आज बिहान गोंगबु नयाँ बसपार्कबाट महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले समातिएको हो...बाँकी

    नीति अनुसन्धान प्रतिष्ठान र राजश्व चुहावट विधेयक पारित

    काठमाडौं ।  राष्ट्रियसभाको आजको बैठकले दुई विधेयक पारित गरेको छ । बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ र ‘राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) (पहिलो संशोधन) विधेयक सर्वसम्मतिले...बाँकी

    विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ सुरु

    ‘घातक विषादीको प्रयोग हटाऔँ, जैविक विविधताको संरक्षण गरौँ’ भन्ने नारा सहित चितवनमा ‘विषादी प्रयोगमुक्त सप्ताह–२०७६’ सुरु गरिएको छ। विषादीको प्रयोगले मानव स्वास्थ्य तथा वातावरणमा समस्या निम्त्याउने गर्दछ । यसको न्यूनीकरण र सुरक्षित प्रयोग गर्न जनचेतना...बाँकी