News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    विद्युत् चुहावटलाई ११ प्रतिशतमा झारिने

    नेपाल विद्युत प्रधिकरणले चुहावटलाई क्रमश : ८.०५ र १०.६९ प्रतिशतमा झार्ने भएको छ । प्रधिकरणले प्रदेश नं ५को प्रदेश डिभिजन कार्यालय, नेपालगंज र सुदूरपश्चिम प्रदेशअन्तर्गत अहिले रहेको वितरणतर्फको विद्युत् चुहावटलाई घटाउने भएको हो । आर्थिक...बाँकी

    बंगलादेश सरकारद्वारा माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय

    बंगलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५०० मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ। भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव (जीएमआर) ले निर्माण गर्न लागेको ९०० मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५०० मेगावाट विद्युत् खरीद...बाँकी

    भ्रमण वर्ष मनाउन भक्तपुरमा सहजीकरण समिति सक्रिय : पहिलो सूर्योदयलाई नगरकोटमा स्वागत गरिने

    नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन भक्तपुरमा जिल्ला स्तरीय सहजीकरण तथा आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ । विहीवार सो समितिले आफ्नो पहिलो बैठक सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख...बाँकी

    कृषि विकास बैंक र होसानबीच सम्झौता: कृषकहरुलाई सहुलियत कर्जा

    कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) बीच सम्झौता भएको छ । यी दुई संस्थाले वित्तिय तथा सामाजिक/सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार...बाँकी

    रङ्गशाला बनाउन ठेला पसलमा व्यापार

    रङ्गशाला बनाउन सघाउ होस् भनेर आईतबारबाट ठेला पसल सञ्चालन गरेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन सो पसल संचालन गरि सानो व्यापार थालेको हो । धुर्मुश सुन्तली फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा बनाउँदै रङ्गशाला हेर्न...बाँकी

    प्राविधिक सल्लाह नपाएपछि किसान मर्कामा

    खेतीपाती गर्न सुझाब आए सरि आवश्यक प्राविधिक सल्लाह पाए जुनसुकै अन्नबालि राम्रो बनौन सकिन्छ । प्राविधिक सल्लाह बिना खेतीपाती गर्नु मुर्खता हो । त्यस्तै मुर्खता गरिन् अमुवाकी भगवती पौडेललगायत अन्य २० भन्दा बढी किसानले ।...बाँकी

    कागजपत्र बनाउंदै जग्गा बेच्दै

    सर्लाहीको उत्तर–पूर्वी भेगमा वनको जग्गा बेचबिखन गरी धमाधम घरटहरा निर्माण गरिरहेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर दोङखोरियामा सो कार्य भई रहेको हो । केहि वर्षयता सिसौले भरिएको चौर थियो तर अहिले मानव बस्ती बन्दै...बाँकी

    प्राधिकरणका कारण बैंकको खरबौं लगानी जोखिममा

    बैंकहरुले हाइड्रोपावर क्षेत्रमा गरेको लगानी जोखिममा परेको छ । नेपाल विद्युत प्राधिकरणका कारण बैंकको लगानी ठुलो जोखिममा परको हो । ठुलो लगानी जोखिममा पर्ने अवास्था आएको भन्दै बैंकहरुले नै राष्ट्र बैंकमा गुनासो गर्न थालेका छन्...बाँकी

    लागत अनुसारको मूल्य नपाएको भन्दै ब्रोइलर कुखुराका चल्ला उत्पादनमा रोक: नेपाल ह्याचरी उद्योग संघ

    नेपाल ह्याचरी उद्योग संघले आजबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन रोक लगाएको छ । लागत अनुसारको मूल्य नपाएको नेपाल ह्याचरी उद्योग संघले भन्दै रोक लगाएको हो । संघका अध्यक्ष टीकाराम पोखरेलको जानकारी अनुसार आइतबारबाट १० दिनसम्म...बाँकी

    विद्युत प्राधिकरण आयोजनाको प्रगति: १०१.५२ प्रतिशत

    नेपाल विद्युत प्राधिकरणद्धारा संचालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ । प्राधिकरणद्धारा संचालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिना साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब...बाँकी