News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार

    भ्रमण वर्ष मनाउन भक्तपुरमा सहजीकरण समिति सक्रिय : पहिलो सूर्योदयलाई नगरकोटमा स्वागत गरिने

    नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन भक्तपुरमा जिल्ला स्तरीय सहजीकरण तथा आयोजक समितिको पहिलो बैठक सम्पन्न भएको छ । विहीवार सो समितिले आफ्नो पहिलो बैठक सम्पन्न गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख...बाँकी

    कृषि विकास बैंक र होसानबीच सम्झौता: कृषकहरुलाई सहुलियत कर्जा

    कृषि विकास बैंक र होमस्टे (घरबास) एशोसियसन नेपाल (होसान) बीच सम्झौता भएको छ । यी दुई संस्थाले वित्तिय तथा सामाजिक/सामुदायिक सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको हो । सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार...बाँकी

    रङ्गशाला बनाउन ठेला पसलमा व्यापार

    रङ्गशाला बनाउन सघाउ होस् भनेर आईतबारबाट ठेला पसल सञ्चालन गरेको छ । गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला बनाउन सो पसल संचालन गरि सानो व्यापार थालेको हो । धुर्मुश सुन्तली फाउण्डेशनले पश्चिम चितवनको रामपुरमा बनाउँदै रङ्गशाला हेर्न...बाँकी

    प्राविधिक सल्लाह नपाएपछि किसान मर्कामा

    खेतीपाती गर्न सुझाब आए सरि आवश्यक प्राविधिक सल्लाह पाए जुनसुकै अन्नबालि राम्रो बनौन सकिन्छ । प्राविधिक सल्लाह बिना खेतीपाती गर्नु मुर्खता हो । त्यस्तै मुर्खता गरिन् अमुवाकी भगवती पौडेललगायत अन्य २० भन्दा बढी किसानले ।...बाँकी

    कागजपत्र बनाउंदै जग्गा बेच्दै

    सर्लाहीको उत्तर–पूर्वी भेगमा वनको जग्गा बेचबिखन गरी धमाधम घरटहरा निर्माण गरिरहेका छन् । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर दोङखोरियामा सो कार्य भई रहेको हो । केहि वर्षयता सिसौले भरिएको चौर थियो तर अहिले मानव बस्ती बन्दै...बाँकी

    प्राधिकरणका कारण बैंकको खरबौं लगानी जोखिममा

    बैंकहरुले हाइड्रोपावर क्षेत्रमा गरेको लगानी जोखिममा परेको छ । नेपाल विद्युत प्राधिकरणका कारण बैंकको लगानी ठुलो जोखिममा परको हो । ठुलो लगानी जोखिममा पर्ने अवास्था आएको भन्दै बैंकहरुले नै राष्ट्र बैंकमा गुनासो गर्न थालेका छन्...बाँकी

    लागत अनुसारको मूल्य नपाएको भन्दै ब्रोइलर कुखुराका चल्ला उत्पादनमा रोक: नेपाल ह्याचरी उद्योग संघ

    नेपाल ह्याचरी उद्योग संघले आजबाट ब्रोइलर कुखुराका चल्ला उत्पादन रोक लगाएको छ । लागत अनुसारको मूल्य नपाएको नेपाल ह्याचरी उद्योग संघले भन्दै रोक लगाएको हो । संघका अध्यक्ष टीकाराम पोखरेलको जानकारी अनुसार आइतबारबाट १० दिनसम्म...बाँकी

    विद्युत प्राधिकरण आयोजनाको प्रगति: १०१.५२ प्रतिशत

    नेपाल विद्युत प्राधिकरणद्धारा संचालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ । प्राधिकरणद्धारा संचालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिना साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब...बाँकी

    मजदूरले बन्द गराए सिमेन्ट उद्योग

    उद्योग व्यवस्थापनको लापरवाहीका कारण मजदूरले आत्महत्या गरेको भन्दै आज बिहानैदेखि सिरहाको गोलबजार नगरपालिकास्थित मारुति सिमेन्ट उद्योग बन्द गराइएको छ । मारुति सिमेन्ट उद्योग व्यवस्थापनले कामबाट हटाएपछि गोलबजार नगरपालिका–९ निवासी अनिता पासवानले हिजो आत्महत्या गरेकी थिइन्...बाँकी

    प्रहरी चौकीमा कार्यरत दुई प्रहरी पक्राउ

    सर्लाहीको त्रिभुवन नगरबाट दुई जना प्रहरी पक्राउमा परेका छन् । पक्राउमा परेका प्रहरीहरु प्रहरी चौकीमा कार्यरत हुन् । उनीहरुलाई ५० हजार रुपैयाँ घुससहित समातिएको हो । भारतबाट नेपालतर्फ तस्करीका सामान ल्याउँदै थिए । ती सामान...बाँकी