News Portal

  • सन्‍राइज बैंकका ग्राहकलाई होटल संग्रिलामा विशेष छुट

    इभक्तपुर संवाददाताभक्तपुर, १७ पुस
    ७७५ पटक
    भक्तपुर, १७ पुस

    सन्‍राइज बैंकले आफ्ना ग्राहकलाई सुबिधा उपलब्ध गराउन संग्रिलासँग सम्झौता गरेको छ ।

    बैंकका ग्राहकलाई होटल संग्रिलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा सन्‍राइज बैंक लिमिटेड तथा होटल संग्रिलाले हस्ताक्षर गरेको हो ।

    सम्झौता बमोजिम बैंकका ग्राहकले फुड बेभरेज, बेकरी, साउना र स्विमिङ जस्ता सुविधाको भुक्तानी गर्दा सन्‍राइज बैंकको क्रेडिट तथा डेविट कार्ड देखाएर वा कार्डमार्फत भुक्तानी गरेर १५ प्रतिशतसम्मको छुट लिन सक्नेछन्। यो सुविधा यस बैंकका ग्राहकले सन् २०२० को  दिसेम्बर सम्म उपयोग गर्न सक्ने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    झरीले रोक्न सकेन ‘चाँगुनारायण सिटी एभोकाड़ो सिटी अभियान’ प्रतिको आकर्षण

    ‘चाँगुनारायण सिटी, एभोकाड़ो सिटी अभियान’ अन्तर्गत यो वर्ष पनि नि:शुल्क विरुवा वितरण कार्य भईरहेको छ...

    प्रधानमन्त्री प्रचण्डले पाएनन् संसदको विश्वास

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको विश्वास गुमाएका छन् । प्रतिनिधि सभामा बहुमत सदस्यले उनलाई बिश्वासको...

    पटक पटक प्रधानमन्त्री बन्ने लालसाले राजनीतिक अस्थिरता : प्रेम सुवाल

    prem suwal rostram

    नेमकिपाका सचिव एवं प्रतिनिधि सभाका सदस्य प्रेम सुवालले शाशक दलका नेताहरुको पटक पटक प्रधानमन्त्री बन्ने...

    सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर दुर्घटना हुँदा ११ घाईते

    सिन्धुली । सिन्धुली जिल्लाको गोलान्जोर गाउँपालिका–७ स्थित मरीन डाईभर्सन ईलाकामा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको विङ्गर...

    फाइल खोलेको २४ घण्टामा सरकार ढल्यो : रवि लामिछाने

    गृहमन्त्री रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल खोलेको २४ घण्टामा सरकार ढाल्ने काम भएको...