News Portal

  • सन्‍राइज बैंकका ग्राहकलाई होटल संग्रिलामा विशेष छुट

    इभक्तपुर संवाददाताभक्तपुर, १७ पुस
    ९५८ पटक
    भक्तपुर, १७ पुस

    सन्‍राइज बैंकले आफ्ना ग्राहकलाई सुबिधा उपलब्ध गराउन संग्रिलासँग सम्झौता गरेको छ ।

    बैंकका ग्राहकलाई होटल संग्रिलाको विभिन्न सेवा तथा सुविधा प्रयोग गर्दा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा सन्‍राइज बैंक लिमिटेड तथा होटल संग्रिलाले हस्ताक्षर गरेको हो ।

    सम्झौता बमोजिम बैंकका ग्राहकले फुड बेभरेज, बेकरी, साउना र स्विमिङ जस्ता सुविधाको भुक्तानी गर्दा सन्‍राइज बैंकको क्रेडिट तथा डेविट कार्ड देखाएर वा कार्डमार्फत भुक्तानी गरेर १५ प्रतिशतसम्मको छुट लिन सक्नेछन्। यो सुविधा यस बैंकका ग्राहकले सन् २०२० को  दिसेम्बर सम्म उपयोग गर्न सक्ने बैंकले जनाएको छ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...