उपत्यकामा विद्युतीय बस संचालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायातले विद्युतीय चार्जिङ स्टेशन उद्घाटन गरेको छ । चावहिलनजिक भत्केको पुलमा उर्जा तथा सिँचाइ मन्त्रालयका सचिव दिनेश घिमिरेले सुन्दर यातायातको चार्जिङ स्टेशन उद्घाटन गरेका हुन् ।...बाँकी
काठमाडौं, १४ भदौ । विद्रोही पार्टी ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सर्बोच्च अदालतका केही न्यायाधिसहरु भ्रष्ट भएको भन्दै उनीहरुको पुत्ला दहन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ ।एनसेल कर असुलीबारे सर्वाेच्च अदालतले गरेको निर्णयप्रति आपत्ति प्रकट...बाँकी
विप्लव नेपाल विद्युत प्राधिकरणका उपल्लो तहका कर्मचारीको सरुवा गरिदिएको छ । प्राधिकरणले विभिन्न वितरण केन्द्र प्रमुख तथा विभिन्न आयोजनामा प्रमुखको समेत सरुवा गरिदिएको हो । यसरी सरुवा भएकामा ७, ८ र ९ तहका गरी ८५ जना...बाँकी
bhaktapur thimi भक्तपुरको टाकटुके गीत, नृत्य र खेल भनेर चिनिने घिन्ताङ घिसी ट्वाक्कको विशेष आयोजना भएको छ । मंगलवार भर्जिन व्हिस्कीले आयोजना गरेको एक बिशेष कार्यक्रममा यो खेल खेलिएको हो । भक्तपुर दरबार स्क्वायरमा सयौ मानिस भेला...बाँकी
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले युवाहरुको रगत र पसिना बेचेर समृद्धिको सपना नदेख्न चेतावनी दिएका छन् । राप्रपाको भातृ संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन) को राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज सम्बोधन गर्दै...बाँकी
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सहकारी संस्थाहरूले समयमै कर बुझाउनुपर्ने र करको सदुपयोग भए नभएकोबारे चासो लिनुपर्ने बताएका छन् । शनिवार भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्वारा आयोजित ‘सहकारीमा सन्दर्भ ब्याजदर, कोपोमिस र...बाँकी
bhaktapur भक्तपुर नगरपालिका नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेसंगै खाना पकाउने ग्यासको मूल्य घटेको छ भने डिजेल , पेट्रोल र मट्टीतेलको मूल्य भने बढेको छ । मंगलवार राती १२ बजेदेखि लागू हुने गरी आयल निगमले मूल्य...बाँकी
सरकारले कर्मचारी र शिक्षककाे नयाँ तलब सार्वजनिक गरेकाे छ । चालू आर्थिक वर्षका लागि कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषदले तोकेको हाे । मन्त्रिपरिषदले गरेको निर्णय सार्वजनिक गर्न मन्त्रालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि...बाँकी
सहकारीमा बेलगाम बनेको ब्याजदरमा लगाम लाग्ने भएको छ । अब सहकारीले आफू खुसी ब्याज दर कायम गर्न नपाउने भएका हुन् । यसअघि आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका सहकारीलाई सरकारले पहिलोपटक निक्षेप र कर्जा दुवैको ब्याजदरको...बाँकी
नजिकिएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धमाधम विमान भित्र्याइरहेको निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो व्यावसायिक गन्तव्य पनि विस्तार गर्ने भएको छ । व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण...बाँकी