News Portal

  • गृहपृष्ठ Uncategorized, अर्थ-बिजनेस, मुख्य समाचार

    सहकारीको बेलगाम बनेको ब्याजदरमा सरकारले लगायो लगाम : तोकियो सीमा

    सहकारीमा बेलगाम बनेको ब्याजदरमा लगाम लाग्ने भएको छ । अब सहकारीले आफू खुसी ब्याज दर कायम गर्न नपाउने भएका हुन् । यसअघि आफूखुसी ब्याजदर निर्धारण गर्दै आएका सहकारीलाई सरकारले पहिलोपटक निक्षेप र कर्जा दुवैको ब्याजदरको...बाँकी

    धमाधम भित्रिदै यतीका विमान

    नजिकिएको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै धमाधम विमान भित्र्याइरहेको निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी यती एयरलाइन्सले आफ्नो व्यावसायिक गन्तव्य पनि विस्तार गर्ने भएको छ । व्यावसायिकतासँगै सरकारले घोषणा गरेको नेपाल भ्रमण...बाँकी

    पर्यटन विकासमा सरकारको दुई योजना : अन्तर्राष्ट्रिय मिडिया समिट र होटललाई सरकारी जमिन

    काभ्रेपलाञ्चोक, ११ साउन । सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपालमा अन्तर्राष्ट्रिय मिडिया समिट आयोजना गरिने बताएका छन् । उनले ‘भ्रमण वर्ष’ सन् २०२० लाई लक्षित गर्दै उक्त मिडिया समिट आयोजना...बाँकी

    सार्वजनिक नयाँ मौद्रिक नीति पढ्नुभयो ? हेर्नुस् पूर्णपाठ

    नेपाल राष्ट्र राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ का लागि नयाँ मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बुधवार लाजिम्पाटको पाँचतारे होटेल ¥याडिसनमा आयोजित एक विशेष समारोहका बीच यो मौद्रिक नीति सार्वजनिक...बाँकी

    तपाईले कति प्रकारको चियाको स्वाद लिनु भएको छ ? अब आयो ८० प्रकारको चिया

    काठमाडौं । तपाई दिनमा कति कप चिया पिउनु हुन्छ ? कति प्रकारको चियाको स्वाद लिनु भएको छ ? सायद सामान्यत: ३ वा ४ प्रकारको मात्र होला । लेमन, मिल्क, ब्ल्याक आदि । तर नेपालमा अब...बाँकी

    सर्टिफिकेट अफ ओरिजिन अब अनलाइन प्रणालीबाट जारी

    काठमाडौँ, ४ साउन । नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) अब अनलाइन प्रणालीबाट जारी गर्ने व्यवस्था गरेको छ । चेम्बरमा शुक्रवार आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष...बाँकी

    भारतीय बाँधले तराई डुबायो : सांसद सुवाल

    नेपाल मजदुर किसान पार्टीका सचिवसमेत रहेका संघीय सांसद प्रेम सुवालले अन्तर्राष्ट्रिय मापदण्डविपरीत बनेका भारतीय बाँध र तटबन्धका कारण तराईमा बाढी र डुबानको समस्या भएको बताएका छन् । सरकार चलाउने दलहरु दलालमा परिणत हुँदा भारतीय बाँधले...बाँकी

    दुहुना भैँसी पाल्ने किसानलाई एक लाख अनुदान

    चितवन । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले दुहुना भैँसी पाल्ने किसानलाई रु एक लाख अनुदान वितरण गरेको छ । बिहीबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले तीन दुहुना भैँसी पाल्ने आठ कृषकलाई जनही रु...बाँकी

    किसानलाई पेन्सन सुविधा दिने स्थानीय सरकारको निर्णय

    बाजुरा, ३ साउन । जिल्लाको बुढीगङ्गा नगरपालिकाले किसानका लागि आकर्षण कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताएका छन् । ढिलो गरी नगरसभा सञ्चालन गरेको...बाँकी

    रहेनन् बृद्ध भत्ताका अगुवा पूर्वअर्थमन्त्री अधिकारी

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भरतमोहन अधिकारीको निधन भएको छ । ह्याम्स हस्पिटलमा उपरात अधिकारीको शनिवार राती साढे नौ बजे निधन भएको हो । उनी मनमोहन अधिकारी नेतृत्वको नौ महिने कार्यकालको सफल अर्थमन्त्री...बाँकी