स्वदेशी खसीबोकाले दशैंको माग धान्न नसक्ने भएपछि दशैंमा बिदेशबाट खसीबोका आयात गर्नेक्रमले यस बर्ष पनि निरन्तरता पाएको छ । यस बर्ष दशैको लागि पाँच अर्बको खसीबोका आयात गरिने भएको हो । गत वर्ष झिकाइएका चार...बाँकी
खाना पकाउने ग्यासको मूल्यमा वृद्धि भएको छ । आयल निगमले प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले मूल्य बढाउने निर्णय गरेको बताइएको छ । पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १...बाँकी
महिला सुत्केरी हुँदा त प्रोत्साहन भत्ता पाएको सबैलाई थाहाँ नै होला तर सर्लाहीको हरिवन नगरपालिकामा भने अब महिलाको लागी मात्रै नभइ पशु सुत्केरी भएमा पनि प्रोत्साहन भत्ता पाउने ब्यवस्था मिलाइएको छ । पशुपालनमा प्रोत्साहन स्वरुप...बाँकी
कृषि तथा पशुपन्छी विकास मन्त्रालय र आपुर्ती मन्त्रालय लगायतको टोलीलाई कालिमाटी बजार अनुगमनमा समेत अवरोध पुर्याइएकोले आक्रोसित बनेको सरकार बिचौलियाहरुप्रती आक्रामक बनेको छ । सरकारले बिचौलियाहरुले भाडामा लिएको सटर खोसेर सबक सिकाउन लागेको हो ।...बाँकी
नेपाली नक्कली नोटसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पूर्वीनाका काँकरभिट्टाबाट मंगलबार उनीहरु पक्राउ परेका हुन् । नेपाली नक्कली नोटसहित भारत सिलिगुढीका ४० वर्षीय सतिस अग्रवाल र सोही ठाउँका २४ वर्षीय हितेस अग्रवाल पक्राउ...बाँकी
सर्वसाधारणले चुक्ता गरेको कर कहाँ खर्च गर्ने ? अधिकांशको जवाफ हुन्छ– विकास निर्माणमा । तर, बाँकेको डुडवा गाउँपालिका प्रमुख नरेन्द्र चौधरीले संकलित करबाट ६३ लाख ५० हजार मूल्यको स्कार्पियो गाडी चढिरहेका छन । उपप्रमुख र वडाध्यक्षका...बाँकी
ऊर्जा क्षेत्रको नियमनका लागि सरकारले विद्युत् नियमन आयोग गठन गर्ने भएको छ । गतवर्ष नै पारित भएको विद्युत् नियमन आयोग ऐनको लागि विद्युत् नियमन आयोगको नियमावली पारित भएको पनि दुई महिना बितेपछि ऊर्जा, जलस्रोत तथा...बाँकी
भारत सरकारका एक मन्त्री सामु नेपाली व्यवसायीहरुले आफ्ना माग राखेका छन । भारतका सडक पारबहन तथा राजमार्गमन्त्री नितीन गडकरीसमक्ष वीरगन्ज उद्योग वाणिज्य संघले माग प्रस्तुत गरेको छ । केन्द्रीय पारवहनमन्त्री गडकरीसामु संघका अध्यक्ष ओमप्रकाश शर्मा...बाँकी
सरकारले आगामी पाँच वर्षभित्र २५ लाख बाह्य पर्यटक भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ । पर्यटनको माध्यमबाट मुलुकको आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ उक्त योजना प्रस्तुत गरिएको हो । योजनाअनुसार आगामी पाँच वर्षभित्रमा पर्यटकको...बाँकी
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी कर्मचारी मात्र नभई राजनीतिक नेतृत्व पनि आर्थिक नियम भित्र रहनुपर्ने बताएका छन् । मंगलवार महालेखा परीक्षकको आर्थिक वर्ष २०७४/७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने...बाँकी