News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, मुख्य समाचार

    खोजि गरिरहेको प्रहरीलाई जिल्याउदै एसएसपी खत्री अदालतमा उपस्थित

    सुन तस्करीका फरार अभियुक्त बरिष्ठ प्रहरी अधिकारी प्रहरीलाई सुइकै नदिइ अदालतमा उपस्थित भएका छन । वरिष्ठ प्रहरी उपरीक्षक श्याम खत्री आज जिल्ला अदालत मोरङमा उपस्थित भएका हुन् । खत्रीलाई खोजिरहेको प्रहरीलाई जिल्याउदै उनी जिल्ला अदालत...बाँकी

    सर्लाही जिल्लाको लालबन्दीमा सवैभन्दा बढी बजेट : हेर्नुस् कस्को कति

    सरकारले ७ सय ५३ स्थानीय तहमा ८५ अर्ब २० करोड ८७ लाख रुपियाँ पठाउने भएको छ । मंगलवार केन्द्रिय सरकारका अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उक्त रकम बिनियोजन भएको हो । आगामी आर्थिक...बाँकी

    बजेटका प्राथमिकता र प्रतिपक्षीको आँखा

    सरकारले आगामी आर्थिक वर्षका लागि समाजवाद उन्मुख उद्देश्यसहितको बजेट प्रस्तुत गरेको छ । संघीय संसद्को आज बसेको संयुक्त बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले गरिबी र पछौटेपनको अन्त्य गर्दै संविधानमा उल्लेख गरिएका नागरिकको मौलिक हकलाई सुरक्षित...बाँकी

    गणतन्त्र आएको आज ११ वर्ष , गरीवको झुपडीमा न हाँसो न त हर्ष

    नेपालमा गणत्रन्त्र स्थापनाको ११ वर्ष पुगेको छ । ११ वर्षे गणतान्त्रिक अभ्यासमा नेपालले दुई वटा राष्ट्रपति देखिसकेको छ। पहिलो संविधानसभाले ०६५ साउन ६ मा पहिलो राष्ट्रपतिको रुपमा रामवरण यादवलाई निर्वाचित गरेको थियो। त्यसपछि विद्यादेवी भण्डारी...बाँकी

    अब नेपालगन्ज विमानस्थलवाट सिधै भारतको दिल्ली उडान हुने

    काठमाडौँ,   अब केही महिनामै नेपालगन्ज विमानस्थलवाट सिधै भारतको दिल्ली उडान हुने भएको छ । आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्ज देखि भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्ने भएको हो । आइतबार काठमाडौंमा...बाँकी

    कृषिमा दलालहरुको सिन्डिकेटलाई ध्वस्त पार्ने योजना बनाइएको राज्यमन्त्री चौधरीको दावी

    कृषिमा राज्यले दिने अनुदान दलालहरुको हातमा मात्रै पर्ने भएकोले असली किसानहरु निरास भएकोप्रति दुख व्यक्त गर्दै कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले अव दलालहरुको सिन्डिकेटलाई ध्वस्त पार्ने योजना बनाइएको दावी गरेकी छ्न्...बाँकी

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्राफिक कम गर्न काभ्रेमा बैकल्पिक बिमानस्थल बनाइने

    संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आन्तरिक उडानको लागि काभ्रेमा विमानस्थल निर्माणको काम द्रुत गतिमा अगाडि बढेको जानकारी दिए। सरकार गठनको सयदिनभित्र सम्पन्न गर्नेगरी प्रस्तुत गरेका कार्ययोजनाको समिक्षा कार्यक्रममा बोल्दै अधिकारीले प्राविधिक समितिले...बाँकी

    डलरको मूल्य १ सय १० नजिक

    काठमाडौँ । शुक्रबार डलरको मूल्य झण्डै एक सय १० रुपैयाँ नजिक पुगेको छ । पछिल्लो समय डलर मजबुत बन्दै गएकोले नेपाली रुपैयाँ कमजोर देखिएको छ । शुक्रबारको लागि नेपाल  राष्ट्र बैंकले एक अमेरीकी डलरको बिक्रि...बाँकी

    भक्तपुर नगरपालिका : दश महिनामा एकानब्बे करोड आम्दानी

    भक्तपुर । भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ। यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर...बाँकी

    संविधान संसोधनको माग छोडेर आर्थिक मुद्दामा ओर्लियो राजपा, राख्यो यस्तो माग

    राष्ट्रिय जनता पार्टीले बजेटलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातबुँदे मागपत्र बुझाएको छ । प्रधानमन्त्री ओलीलाई मागपत्र बुझाउँदै राजपाले जनसंख्याको आधारमा वजेट प्राथमिकिकरण गर्न माग गरेको छ । जनसंख्याको ठूलो हिस्सा तराई मधेशमा बस्ने भएपनि...बाँकी