नेपालमा गणत्रन्त्र स्थापनाको ११ वर्ष पुगेको छ । ११ वर्षे गणतान्त्रिक अभ्यासमा नेपालले दुई वटा राष्ट्रपति देखिसकेको छ। पहिलो संविधानसभाले ०६५ साउन ६ मा पहिलो राष्ट्रपतिको रुपमा रामवरण यादवलाई निर्वाचित गरेको थियो। त्यसपछि विद्यादेवी भण्डारी...बाँकी
काठमाडौँ, अब केही महिनामै नेपालगन्ज विमानस्थलवाट सिधै भारतको दिल्ली उडान हुने भएको छ । आन्तरिक उडानमा पहिलो स्थानमा रहँदै आएको बुद्ध एयरले नेपालगन्ज देखि भारतको राजधानी नयाँदिल्ली उडान सञ्चालन गर्ने भएको हो । आइतबार काठमाडौंमा...बाँकी
कृषिमा राज्यले दिने अनुदान दलालहरुको हातमा मात्रै पर्ने भएकोले असली किसानहरु निरास भएकोप्रति दुख व्यक्त गर्दै कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले अव दलालहरुको सिन्डिकेटलाई ध्वस्त पार्ने योजना बनाइएको दावी गरेकी छ्न्...बाँकी
संस्कृति पर्यटन तथा नगारिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आन्तरिक उडानको लागि काभ्रेमा विमानस्थल निर्माणको काम द्रुत गतिमा अगाडि बढेको जानकारी दिए। सरकार गठनको सयदिनभित्र सम्पन्न गर्नेगरी प्रस्तुत गरेका कार्ययोजनाको समिक्षा कार्यक्रममा बोल्दै अधिकारीले प्राविधिक समितिले...बाँकी
काठमाडौँ । शुक्रबार डलरको मूल्य झण्डै एक सय १० रुपैयाँ नजिक पुगेको छ । पछिल्लो समय डलर मजबुत बन्दै गएकोले नेपाली रुपैयाँ कमजोर देखिएको छ । शुक्रबारको लागि नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको बिक्रि...बाँकी
भक्तपुर । भक्तपुर नगरपालिकाले चालू आर्थिक वर्ष २०७४/७५ को १० महिनाको अवधिमा रु ९१ करोड १५ लाख १९ हजार आम्दानी गरेको छ। यस अवधिमा नगरपालिकाले रु ७८ करोड १२ लाख दुई हजार खर्च गरेको नगर...बाँकी
bhaktapur राष्ट्रिय जनता पार्टीले बजेटलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सातबुँदे मागपत्र बुझाएको छ । प्रधानमन्त्री ओलीलाई मागपत्र बुझाउँदै राजपाले जनसंख्याको आधारमा वजेट प्राथमिकिकरण गर्न माग गरेको छ । जनसंख्याको ठूलो हिस्सा तराई मधेशमा बस्ने भएपनि...बाँकी
काठमाडौँ -तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या काण्डका मुख्यअभियुक्त चुडामणि शर्मा ‘गोरे’ लाई प्रहरीले सार्वजनिक गरेको छ। गृह मन्त्रालयले बनाएको छानबिन समितिले मंगलबार दिउँसो पत्रकार सम्मेलन गरेर गोरेलाई सार्वजनिक गरेको हो। मन्त्रालयमा आयोजित...बाँकी
नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले शहर अव्यस्थित हुनुमा अव्यवस्थित बसाइँसराइ प्रमुख कारक रहेको बताउदै सो रोक्न सुझाव दिएका छन । एक जिल्लाबाट अर्को जिल्लामा हुने बसाइँ सराइ नरोक्दासम्म समस्या यथावत रहने उनको तर्क...बाँकी
bhaktaur कृषि ,भुमि व्यवस्था तथा सहकारी राज्य मन्त्री रामकुमारी चौधरीले देशलाई तरकारी ,फलफुलमा आत्मनिर्भर बनाउने बताएकी छन । तरकारी क्षेत्र सँग सम्बन्धित सरोकारवालाहरुको राष्ट्रिय कार्यशाला गोष्ठीलाई खुमलटारमा सम्बोधन गर्दै उनले उक्त कुरा बताएकी हुन् । किसानलाई...बाँकी