News Portal

  • रहेनन् बृद्ध भत्ताका अगुवा पूर्वअर्थमन्त्री अधिकारी

    काठमाडौं, १८ फागुन
    १११७ पटक
    काठमाडौं, १८ फागुन

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भरतमोहन अधिकारीको निधन भएको छ । ह्याम्स हस्पिटलमा उपरात अधिकारीको शनिवार राती साढे नौ बजे निधन भएको हो ।

    उनी मनमोहन अधिकारी नेतृत्वको नौ महिने कार्यकालको सफल अर्थमन्त्री स्समेत रहेका थिए । आफ्नो गाऊ आफै बनाऔ, जेष्ठ नागरीक लाई भत्ता जस्ता लोकप्रिय कार्यक्रम मार्फत उनले तत्कालिन नेकपा एमालेको जनस्तरमा लोकप्रियता बढाएका थिए ।

    अधिकारी लामो समयदेखि फोक्सो र मुटुको समस्यामा थिए । आईतबार बिहान ९ बजेदेखि १२ बजेसम्म उनको पार्थिव शरीर पार्टी कन्द्रीय कार्यालय धुम्रबाराहीमा राखिने नेकपाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    हनुमन्ते खोलामा सेनाका हवल्दारको शव फेला

    भक्तपुर । भक्तपुर-१, सल्लाघारी स्थित हनुमन्ते खोलामा शव फेला परेको छ । दिउँसो करिब साढे...

    भक्तपुर आए आधा दर्जन सहसचिव

    भक्तपुर । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षार्थी रहेका निजामती सेवाका सहसचिवहरुले भक्तपुर नगरपालिकाको अध्ययन भ्रमण...

    बनेपाको अग्नी सहकारी पीडितलाई उजुरी गर्न एक हप्ताको समय

    काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–८ सिनागालमा अवस्थित ‘अग्नी बचत तथा ऋण सहकारी संस्था लिमिटेड’सँग सम्बन्धित...

    इप्सन भक्तपुरको वादविवादमा यी भए अगाडि

    भक्तपुर । शिक्षा अब केवल परीक्षाको अङ्कमा मात्र सीमित रहेन, तर्क, विचार र अभिव्यक्तिको पनि...

    ललितपुरमा राधा–लक्ष्मण क्रियाशील पत्रकारिता पुरस्कार स्थापना

    ललितपुर, २२ साउन २०८२ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा ललितपुरले पत्रकारितामा सक्रिय योगदान पुर्‍याउने...