News Portal

  • रहेनन् बृद्ध भत्ताका अगुवा पूर्वअर्थमन्त्री अधिकारी

    काठमाडौं, १८ फागुन
    १०५२ पटक
    काठमाडौं, १८ फागुन

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता भरतमोहन अधिकारीको निधन भएको छ । ह्याम्स हस्पिटलमा उपरात अधिकारीको शनिवार राती साढे नौ बजे निधन भएको हो ।

    उनी मनमोहन अधिकारी नेतृत्वको नौ महिने कार्यकालको सफल अर्थमन्त्री स्समेत रहेका थिए । आफ्नो गाऊ आफै बनाऔ, जेष्ठ नागरीक लाई भत्ता जस्ता लोकप्रिय कार्यक्रम मार्फत उनले तत्कालिन नेकपा एमालेको जनस्तरमा लोकप्रियता बढाएका थिए ।

    अधिकारी लामो समयदेखि फोक्सो र मुटुको समस्यामा थिए । आईतबार बिहान ९ बजेदेखि १२ बजेसम्म उनको पार्थिव शरीर पार्टी कन्द्रीय कार्यालय धुम्रबाराहीमा राखिने नेकपाले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्

    स्पीच कम्पिटिसन आयोजना गर्दै लियो क्लब अफ काठमाडौं सौहार्द

    काठमाडौं, १ माघ,  २०८१ । लियो क्लब अफ काठमाडौं सौहार्दले ‘आवाज मञ्च’ नामक स्पीच कम्पिटिसन...

    उपभोक्ता हित नहेर्ने भाट्भटेनी स्टोर्सलाई जरिवाना

    ललितपुर, । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले चापागाउँदोबाटोस्थित भाटभटेनीलाई दस हजार जरिवाना गरेको छ।...

    अक्सफोर्ड प्राक्टिकल स्कूलको विन्टर क्याम्प सम्पन्न

    अक्सफोर्ड प्राक्टिकल स्कूलले निकै प्रतिक्षित विन्टर क्याम्प २०८१ पुस २६ र २७ गते बन जंगल...

    सानोठिमी क्याम्पस प्रमुखमा उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठ नियुक्त

    सानोठिमी क्याम्पसका उप प्राध्यापक डा. माधवकुमार श्रेष्ठले क्याम्पस प्रमुखको जिम्मेवारी पाएका छन् । देशभर दुई...

    भक्तपुर प्याब्सनमा कस्पालको अध्यक्षतामा नयाँ कार्यसमिति, दुई पदमा भयो मतदान

    निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को भक्तपुर जिल्ला कार्यसमितिले नयाँ नेतृत्व पाएको छ ।...