News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, कला साहित्य, धर्म-सस्कृति, रोचक

    माघे संक्रान्ति महोत्सव भृकुटीमण्डपमा

    काठमाडौँ, २७ पुस । नेपाल मगर संघले आगामी माघ १ गते आफ्नो समुदायको वेशभूषा तथा संस्कृतिलाई प्रवद्र्धन गर्न माघे सकराती महोत्सव भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गर्ने उक्त कार्यक्रममा माघे...बाँकी

    गौरीगञ्जको बजेट ५५ करोड

    झापा, २७ पुस । ५५ करोड १८ लाख ४१ हजार ११३ को बजेट विनियोजन गर्दै गौरीगञ्ज गाउँपालिकाको प्रथम गाउँसभा बुधबार सम्पन्न भएको छ । झापा क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवाको प्रमुख आतिथ्यमा...बाँकी

    खर्बौ खर्च , नतिजा शुन्य

    काठमाडौं, २६ पुस । नेपालमा दातृ राष्ट्र तथा निकाय र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ) ले एक वर्षको अवधिमा साढे १ खर्बभन्दा बढी खर्च गरेका छन् । अर्थ मन्त्रालयकाे रेकर्ड अनुसार नेपालमा १ खर्ब ५८ अर्ब...बाँकी

    गोविन्द गिरीले ध्यान बाट सगुनको उत्पति भएको भनेपछि नयाँ दिल्लीमा हङ्गामा

    काठमाडौं । सोसियल इकमर्स साइट सगुनले आफ्नो एन्ड्रोइड मोवाइल एप मंगलबार नयाँ दिल्लीबाट भब्य कार्यक्रमबीच सार्बजनिक गरेको छ । नयाँ दिल्लीको पाँचतारे द ललित होटलमा आयोजित समारोहमा हलिउडकी लोकप्रिय अभिनेतृ श्रद्धा कपुरले मोवाइल एप सार्बजनिक...बाँकी

    गाईगोरुको अवैध तस्करी : स्थानीय चिन्तित

    सिन्धुली । अवैध रुपमा गाई-गोरुकोे तस्करी बढ्दै जाँदा स्थानीय चिन्तित बनेका छन् । सदरमुकाम सिन्धुलीमाडी, कमलाखोच तथा मरिण क्षेत्रका विभिन्न स्थानबाट गाईगोरुकोे अवैध तस्करी र व्यापार हुने गरेको हो । तस्करहरुले सिन्धुलीसहित रामेछाप, दोलखा, ओखलढुंगा,...बाँकी

    डा. गोविन्द केसीलाई अामरण अनसनबाटै पक्राउ गर्न पूर्जी जारी (सर्वोच्चको आदेशसहित)

    अामरण अनसन बसेका प्रा. डा. गोविन्द केसीविरूद्द सर्वोच्च अदालतले पक्राउ पूर्जी जारी गरेको छ । सर्वोच्च अदालतले अवहेलना मुद्दामा केसीलाई सोमबार विहान ९ बजेभित्र उपस्थित गराउन प्रहरीलाई पत्र काटेको हो । डा. केसीले प्रधानन्यायाधीश गोपाल...बाँकी

    छेपारोको घर, रबिन्द्र मिश्रको समृद्धि र मुकुन्देको काल्पनिक नेपाल

    २०६८ सालको साउन महिनाको कुनै दिन हुनुपर्छ, काठमाडौको थापाथली स्थित मार्टिन चौतारीमा रबिन्द्र मिश्रको पुस्तकबारे अन्तरक्रिया कार्यक्रम राखिएको थियो । एकमात्र बक्ता उनै मिश्र थिए भने सहभागी त्यस्तै १८-२० जना जति । उनले राजनीतिक पार्टी...बाँकी

    कृष्ण पहाडीको चित्कार, कथित लोकतन्त्र र मानवअधिकारवाद्

    यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । उक्त लेखमा पहाडीले चुनावको खुव प्रशंसा गरेका रहेछन् । उनले संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको...बाँकी

    यसरी विश्वलार्इ ध्वस्त पारिरहेको छ नवउदारवादी सिद्धान्तले

    हामीलाई जुन सिद्धान्तले जीवनमा निर्देशित गरिरहेको छ, त्यो सिद्धान्त अधिकांशलाई थाहा छैन । यो सिद्धान्तलाई कतै कुराकानीमा उल्लेख गर्नुस्, मानिसहरूलाई अचम्म वा नौलो लाग्न सक्छ । कथमकदाचित तपार्इंका कुराकानीमा संलग्न साथीहरूले यो सिद्धान्तको नाम कतै...बाँकी

    समाचारको विषयलाई लिएर पत्र काट्ने अधिकार प्रहरीलाई छैन: महासंघ

    नेपाल पत्रकार महासंघले समाचारको स्रोत खोज्ने र समाचारकै विषयलाई लिएर सम्पादकलाई उपस्थित हुने गरी पत्र काट्ने अधिकार नेपाल प्रहरीलाई नभएको बताएको छ । महासंघका महासचिव रमेश विष्टले सोमबार विज्ञप्ति जारी गर्दै प्रहरीले केही अनलाइन सञ्चारमाध्यमलाई...बाँकी