News Portal

  • गृहपृष्ठ खेलकुद, भक्तपुर, मुख्य समाचार

    रग्बी प्रतियोगिताको फाइनलमा पुग्यो भक्तपुर : मकवानपुरसंग भिड्ने

    ragbi bhaktapur

    मकवानपुरको हेटौँडामा जारी बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत रग्बी प्रतियोगितामा भक्तपुरको टिम फाइनलमा पुगेको छ । शुक्रवार सम्पन्न सेमिफाइनलमा काभ्रेलाई छ ट्राइले पराजित गर्दै भक्तपुर फ़ाइनलमा पुगेको हो । शनिवार बिहान ११ बजे रग्वी...बाँकी

    यूएई ११७ रनमा अलआउट

    एसीसी प्रिमियर कप अन्तरगत नेपालले जितका लागि ११८ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएई ११७ रनमा अलआउट भएको हो । युएईलाई सस्तैमा समेट्न ललित राजवंशीले कसिलो बलिङ गरे ।...बाँकी

    नेपाल र यूएईबीचको खेल रोकियो

    नेपाल र यूएईबीचको एसीसी प्रिमियर कपको फाइनल खेल रोकिएको छ । वर्षाका कारण सो खेल रोकिएको हो । वर्षाका कारण आज खेल दोस्रो पटक रोकिएको हो । खेल रोकिँदा यूएईले २७।३ ओभरमा ९ विकेटको क्षतिमा...बाँकी

    एसीसी प्रिमियर कप : नेपाल र साउदी अरेविया भिड्दै

    एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबिया भिड्दैछन् । कपमा नेपालको यो तेस्रो खेल हो । मुलपानी मैदानमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल साउदीसँग खेल्न लागेको हो । खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।...बाँकी

    नेपाल–भियतनामबीच महिला फुटबल आज सांझा हुदैँ

    आज साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र भियतनामबीच महिला फुटबल खेल हुने भएको छ । पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलको एसिया छनोटको पहिलो चरणमा नेपाल– भियतनामबीच खेल हुने भएको हो । पहिलो चरणको छनोटको...बाँकी

    ‘लेडी ड्र्यागन’सँग खेल्न मान्दैनन् महिला रेस्लर

    नेपालमा पनि टेलिभिजनमा रेस्लिङ खेल हेर्नेको जमात ठूलै छ । तर नेपाली महिला रेस्लरले पुरुष रेस्लरसँग खेलेको दृश्य भने कमै मात्र देख्न पाइन्छ । कतिपय त रेस्लिङका पारखीलाई पनि महिला र पुरुषका बीचमा पनि प्रतिस्पर्धा...बाँकी

    नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई हिमालय शमशेर राना ट्रफी

    पाकिस्तान दूतावासले नेपाल-पाकिस्तान मैत्रीपुर्ण टी-२० क्रिकेट प्रतियोगिता २०२३को विजेतालाई ‘हिमालय शमशेर राना ट्रफी’ले पुरस्कृत गरेको छ । आठौँ संस्करणको सो खेलमा काठमाडौँको पल्सर क्रिकेट एक्सेलेंस सेन्टरले सो ट्रफी हासिल गरेको हो । शनिबार खेलको समापन...बाँकी

    प्रतिव्यक्ति तीन लाख पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

    प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्रीले उक्त पुरस्कारको घोषणा गरेका हुन्...बाँकी

    निर्माणाधिन रंगशालाहरु पूरा गर्ने सरकारको घोषणा

    सरकारले चितवन, मूलपानीलगायतका स्थानमा निर्माणाधिन क्रिकेट रंगशाला निर्माण पूरा गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न स्थनमा निर्माणाधीन क्रिकेट रंगशाला निर्माण कार्य तीव्रताका साथ अगाडि बढाउन नेपाल सरकारको तर्फबाट आवश्यक प्रबन्ध गर्ने घोषणा...बाँकी

    के हो क्रिकेटको ‘डीएल मेथड’

    बिहीवार आइसिसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत भएको खेलमा युएईलाई ९ रनले हराउदै नेपाल विश्वकप छनोट चरणमा पुगेको छ । खेल डीएल मेथडमा निर्णय भए संगै नेपालले ९ रनले जीत निकाल्न सफल भएको हो ।...बाँकी