गोलाकार टेबुल अगाडी मिलेर बसेका बालबालिका नेपाली भाषाका अक्षरसँग रमाइरहेका थिए। निजि विद्यालयसँग प्रतिष्पर्धा गर्दै सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेको पाइन्छ। तर नुवाकोटको बेल्कोटगढी नगरपालिका–१० पोखरीमा रहेको वरदवी आधारभुत विद्यालयले भने नेपाली भाषाका...बाँकी
Bardabi Basic School Nepal Bhasha Nuwakot आठ दशक यता नेपाली राजनीतिको केन्द्रविन्दुमा रहिआएका नेता बीपी कोइरालाको जीवनमा पुस महिना निकै महत्त्वपूर्ण हुन पुगेको देखिन्छ । एक : मुलुककै पहिलो जननिर्वाचित संसद् र उनको नेतृत्वको सरकारलाई सैन्य बलमा अपदस्थ गरी २०१७ साल...बाँकी
B.P Koirala भारतको जम्मु-कश्मिरमा विकसित पश्चिम न्यूनचापीय प्रणाली नेपालतिर प्रवेश गर्दैछ। यो प्रणाली मंगलबार रातिदेखि नेपालमा सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मंगलबार मौसम सामान्य रहेपनि बुधबारदेखि सामान्य बदली भइ पश्चिमी र पूर्वी पहाडि भू-भागमा हल्का...बाँकी
india Nepal Rain and Snow fall २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनेको थियो, दशरथ रंगशाला। सो रंगशाला गत मंसिरमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)बाट मात्र सञ्चालन आयो। मुलुकको एक मात्र अन्तर्राष्ट्रियस्तरको रंगशाला क्षतिग्रस्त हुँदा नेपाली खेलकुद नै लामो समयसम्म प्रभावित...बाँकी
दशरथ रंगशाला कृषीप्रधान देश भनिने हाम्रो देशको अन्न भण्डार तराइमधेशका किसानको ब्यथा आजको गोरखापत्रले छापेको छ । किसानले आफ्नो फसल बेचेर भनेजस्तो मूल्य नपाउने कुरा चलिरहदा सर्लाहीमा भने आफ्नो फसल बेचेर वर्षौ सम्म एक पैसा नआएका किसानको...बाँकी
गोकर्णको २७ सय ९३ रोपनी जग्गा यती समूहलाई दिन गत वर्ष कात्तिकमा नेपाल ट्रस्टमा प्रस्ताव आएको थियो, तर ट्रस्टका तत्कालीन अध्यक्ष गृहमन्त्री रामबहादुर थापा बादलसहित बहुमतले निर्णय गर्न मानेन, लगत्तै गृहमन्त्री पदेन अध्यक्ष हुने कानुन...बाँकी
भारतको तेलंगाना राज्यअन्तर्गतको हैदराबाद सहरमा नोभेम्बर २७ को राति पशु चिकित्सक युवतीको अपहरणपछि सामूहिक बलात्कार र त्यसपछि हत्या हुन्छ। त्यतिले पनि नपुगेर अपराधको प्रमाण मेटाउनकै लागि शव जलाइन्छ। साढे नौ बजे रातिसम्म जीवित युवतीले पीडाको...बाँकी
women violence ‘बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो’, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ । ‘अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि...बाँकी
Nepal भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले भारतको अतिक्रमणमा परेको लिम्पियाधुरा समेटिएको नक्सा सार्वजनिक गरिने बताएकी छन्। संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा शुक्रबार बोल्दै उनले प्रमाण जुटाएर लिम्पियाधुरासहितको नक्सा निकाल्ने बताएकी हुन्। सांसदहरुका कडा...बाँकी
पद्मा अर्याल नेपाल विद्युत प्राधिकरणद्धारा संचालित विद्युत उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको वित्तीय प्रगति १०१.५२ प्रतिशत रहेको छ । प्राधिकरणद्धारा संचालित आयोजनाहरुले चालु आर्थिक वर्ष २०७६/७७ को पहिलो चार महिना साउन, भदौ, असोज र कात्तिकमा १३ अर्ब...बाँकी
hydropower