News Portal

  • गृहपृष्ठ पत्रपत्रिका, मनोरञ्जन

    वाग्मती सरकारले धुर्मुससुन्तली फाउन्डेशनलाई रु. तीन करोड दिने

    वाग्मती, १ असोज । वाग्मती प्रदेश सरकारले चितवनमा बन्दै गरेको गौतम बुद्ध अन्तरर्राष्ट्रिय क्रिकेट मैदान निर्माणका लागि धुर्मुससुन्तली फाउन्डेशनलाई रु. तीन करोड दिने निर्णय गरेको छ । प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले आफ्नो सरकारको...बाँकी

    भक्तपुरका वरिष्ठ बालरोग विशेषज्ञ डा. श्रेष्ठको ‘तिम्रो आँखाको भाकामा’ सार्वजनिक

    वरिष्ठ बालरोग विशेषज्ञ समेत रहेका गीतकार डा.ध्रुव श्रेष्ठद्वारा रचना गरिएको नयाँ गीत ‘तिम्रो आँखाको भाकामा’ सार्वजनिक भएको छ । गीतलाई ओएसआर डिजिटलको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो गायक सनूप पौडेलको सुमधुर स्वरमा सजिएको उक्त गीतलाई...बाँकी

    भक्तपुरका मनिष राउत साम्राज्ञी र आनाकाे हिराे : मुख्य भूमिकासहित फिल्मीक्षेत्रमा जम्ने अवसर

    भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ६ गुण्डू घर भएका नवनायक मनिष राउतले नयाँ चलचित्रमा नायकको भूमिका निभाउने भएका छन् । प्रेमगित ३ का नायक समेत रहेका मनिषले उक्त चलचित्र रिलीज हुन नपाउँदै अर्को नयाँ चलचित्र...बाँकी

    आयाे यसपालीको हाम्रो तीज इन्टरनेटमा (लिंकसहित)

    गीतकार नीलकण्ठ सुवेदीको शब्दमा ‘यसपालीको हाम्रो तीज इन्टरनेटमा’ बाेलकाे तीजको गीत सार्वजनिक भएको छ ।कोरोना कहरमा घरमै बसेर पर्व मनाउन आग्रह गरिएकाे याे गीत नीलकण्ठ सुवेदीको शब्द,.राम कार्कीको संगीत र एलिना चौहानकाे स्वरमा सजिएकाे छ...बाँकी

    दक्षिण भारती सुपरस्टार विजयको घरमा विभागको छापा

    एजेन्सी ।  दक्षिण भारतीय फिल्म क्षेत्रका सुपरस्टार अभिनेता विजय कर छलीको विषयलाई लिएर विवादमा परेका छन्।आयकर विभागले उनको घरमा छापा मारी ६५ करोड रुपैयाँ जफत समेत गरेको छ।हाल ‘मास्टर’ फिल्मको छायाँकनमा व्यस्त रहेका विजय आयकर...बाँकी

    अक्षकुमार बने अहिलेसम्मकै महँगो हिरो, एउटै फिल्मको पारिश्रमिक १२० करोड !

    बलिउड अभिनेता अक्षयकुमार पछिल्लो समयका निकै व्यस्त छन् । अन्य सुपरस्टार वर्षमा एक फिल्म दिन सफल छन् । तर उनले वर्षमा ३ वा ४ फिल्म दिने गरेका छन् । त्यो पनि सुपर हिट । गतवर्ष...बाँकी

    उपत्यकाव्यापी नृत्य प्रतियोगितामा भक्तपुरका सगुन, सन्जु र प्रसन्नाले पाए पुरस्कार

    अमर कला केन्द्र कालिमाटीद्वारा आयोजित उपत्यकाव्यापी ‘लेट्स डान्स’ को चौथो संस्करण सम्पन्न भएको छ । शुक्रवार काठमाडौको राष्ट्रिय नाचघरमा अन्तिम प्रतिस्पर्धापछि चौथो संस्करण सम्पन्न भएको हो । चार सय जना सहभागीबाट पाँच चरण पार गरी...बाँकी

    युवा पप गायिका आस्था अप्ठ्यारोमा : रुदै भनिन्, ‘मरिजाने चोलामा झुटो बोल्दिन’

    नेपालकी युवा पप गायिकाको रुपमा चर्चित भ्वाइस अफ नेपालकी कोच आस्था राउत अहिले चर्चामा छिन् । यो चर्चा उनको गीत संगीतको कारणले नभई प्रहरीसंगको लफडाको कारण भएको हो । बिहीवार त्रिभुवन बिमानस्थलबाट यात्रा गर्ने क्रममा...बाँकी

    सवारी दुर्घटनामा परी गायक निशान भट्टराईको मृत्यु

    गायक निशान भट्टराईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । सोमबार राति भएको दुर्घटनामा गायक भट्टराईको मृत्यु भएको हो । दरबारमार्गस्थित एक रेस्टुरेन्टमा आफ्नो नियमित प्रस्तुती सकेर घर फर्कने क्रममा उनी दुर्घटनामा परेका थिए ।...बाँकी

    भक्तपुरको विशेष गीत लोकार्पण कार्यक्रम सम्पन्न

    भक्तपुरको विशेष गीत  ‘नेपाली शिरको कालो टोपी भक्तपुर’ बोलको गीत तथा गायक कपिल कस्पालको एकल एल्बम महसुसको लोकार्पण कार्यक्रम सम्पन्न भएको छ । भक्तपुर जिल्लाको चारवटै नगरपालिकाका धार्मिक सम्पदा र संस्कृति तथा पर्यटन प्रवर्द्धनका लागि...बाँकी