काठमाडौं । उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले राजीनामा दिएकी छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखमा अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट संसद बैठक राखेर तुम्बाहाङ्फले राजीनामा दिने घोषणा गरेकी हुन् । ‘प्रतिनिधिसभामा बहुमत...बाँकी
काठमाडौं । अन्ततः उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिने भएकी छन्। उनले अहिले केही बेरमा पत्रकार सम्मेलन गरेर राजिनामाको घोषणा गर्न लागेको उनको सचिवालयले जनाएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक अगावै उससभामुखले राजीनामा...बाँकी
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्षलाई भेट्न नेकपाका अर्का अध्यक्ष बालुवाटार पुगेका छन् । सभामुख निर्वाचन प्रक्रिया अघि बढाउनेबारे प्रधानमन्त्री केपी ओलीसँग छलफल गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सोमबार विहानै बालुवाटार पुगेका हुन् ।...बाँकी
काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । भर्खरै सकिएको नेकपा सचिवालयको बैठकले यो निर्णय गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकले...बाँकी
काठमाडौं । अन्ततः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेपाल)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नेता अग्नि सापकोटालाई सभामुख बनाउने सहमति जुटेको छ ।लामो समय देखि सभामुख चयनमा दुई अध्यक्षबीच लामो रस्साकस्सी चलेको थियो।...बाँकी
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । उनले दुई मन्त्रालयमा मन्त्री पद खाली राखेर चार राज्यमन्त्री थप गर्ने तयारी गरेका हुन् । मुख्यमन्त्री राईले ओखलढुंगाका अम्बिर गुरुङ, इलामका राम...बाँकी
मकवानपुर । राप्रपा अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता राष्ट्र हितमा रहेको बताएका छन् । अमेरिकाले नेपालकै आग्रहअनुसार एमसीसी परियोजनमार्फत पाँच वर्षभित्र नेपालमा करिब ६० अर्ब...बाँकी
काठमाडौं । लामो विवाद र बहसपछि द्वन्द्वकालीन दुई आयोगले अन्ततः नेतृत्व पाउने भएका छन्। सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा डा. गणेश भट्ट र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको अध्यक्षमा युवराज सुवेदीको नाम सिफारिस भएका...बाँकी
मिलिनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) परियोजनाको बचाव गर्दै काठमाडौंस्थित अमेरिकी दूतावासले यो एक गैर सैन्य परियोजना भएको जिकिर गरेको छ । नेपालमा एमसीसीबारे बहस र बिबाद बढ्दै जान थालेपछि अमेरिकी दूतावासले यो एक गैर सैन्य परियोजना...बाँकी
सत्ताधारी नेकपाका एकजना अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले विगतमा उनको नेतृत्वमा माओवादीले गरेको सशस्त्र द्वन्द्वताका मारिएकामध्ये पाँच हजारको मात्र जिम्मा आफूले लिने बताएका छन्। बाँकी १२ हजारको जिम्मा तत्कालीन राजा र राज्यपक्षले लिनुपर्ने उनले बताए। साथै...बाँकी