News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाज

    आममाफी बिरुद्ध मानन्धरले शुरु गरिन् अनसन

    हत्या अपराधमा अदालतबाट जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई आममाफी दिइएपछि पीडित परिवार विक्षिप्त बनेको छ । ढकालले हत्या गरेका चेतन मानन्धरकी पत्नी भारती मानन्धरले आममाफी बिरुद्ध अनसन शुरु गरेकी छन् । संविधान दिवसका...बाँकी

    नेपालको संसदको व्याख्यात्मक घोषणा स्वीकार गरेका छौं : एमसीसी

    mcc

    एमसीसी कम्प्याक्ट अनुमोदन गर्दा नेपालको संसदले गरेको ब्याख्यात्मक घोषणा स्वीकार गरिको मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले स्पष्ट पारेको छ । मंगलबार काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै एमसीसीकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइटले एमसीसीले व्याख्यात्मक घोषणा...बाँकी

    बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक छैन : विप्लव

    नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीले बेरोजगार उत्पादन गर्ने शिक्षा आवश्यक नरहेको बताएका छन् । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा आयोजित “विद्यार्थीसँग विप्लव” विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव विप्लवले नेपालको शिक्षाले बेरोजगार उत्पादन गरिरहेकाले शिक्षा नीति...बाँकी

    शिक्षकले राजनीति गर्न पाउनुपर्छ र एसईई पनि हटाउनु हुँदैन : प्रेम सुवाल

    prem suwal

    भक्तपुर १ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले शिक्षा बिधेयकमा उल्लेख शिक्षकले राजनीति गर्न नपाउने र कक्षा १२ मा मात्र परीक्षा बोर्डले परीक्षा लिने व्यवस्थाको बिरोध गरेका छन् । आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद सुवालले...बाँकी

    प्रधानमन्त्रीको चीन भ्रमणले समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोल्यो : माओवादी केन्द्र

    नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणले विश्वासको वातावरण बनाउँदै समृद्धिका लागि सम्भावनाको नयाँ ढोका खोलेको निष्कर्ष निकालेको छ। पार्टी कार्यालय पेरिसडाँडामा आज आयोजित नियमित पत्रकार भेटघाटमा पार्टी उपाध्यक्ष एवं...बाँकी

    बिजुक्छे र नेमकिपामाथि राप्रपा नेता मिश्रको प्रहार, माओवादी नेता डिपी ढकालको प्रतिवाद

    rabindra dp

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई चाँडै राजगद्दीमा देख्न पाइयोस् भनी प्रार्थना गर्ने गरेका पूर्व पत्रकार एवं राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पूर्वराजाको भक्तपुर भ्रमणबाट उत्साहित भएका छन् । पूर्वराजा ज्ञानेन्द्र आइतवार दिउँसो भक्तपुर आएका थिए । उनले...बाँकी

    पूर्वराजा शाहलाई भक्तपुरमा भब्य स्वागत

    पूर्वराजा ज्ञानेन्द्र शाहलाई भक्तपुरमा भब्य स्वागत भएको छ । आइतवार दरवार स्क्वायरस्थित प्रसिद्ध तलेजु भवानी र टौमढी स्थित भैरवनाथ मन्दिरको दर्शन गर्न आएका उनलाई स्थानीय राजावादीहरुले भब्य स्वागत गरेका हुन् ।         ...बाँकी

    आइतवार पूर्वराजा ज्ञानेन्द्र शाह भक्तपुर आउने, सर्वसाधारण र सञ्चारकर्मीसंग अन्तरसंवाद गर्ने

    पूर्वराजा ज्ञानेन्द्र शाह आइतवार भक्तपुर आउने भएका छन् । दरवार स्क्वायरस्थित प्रसिद्ध तलेजु भवानी र टौमढी टोलस्थित भैरवनाथ मन्दिरको दर्शन गर्न उनी भक्तपुर आउने भएका हुन् । पूर्वराजाको स्वागत सत्कारका लागि राजसंस्थावादी समेत रहेका समाजसेवी...बाँकी

    दीप प्रज्जलन गरी भक्तपुरमा माओवादी केन्द्रले मनायो संविधान दिवस

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) ले भक्तपुरमा दीप प्रज्जलन गरी संविधान दिवस मनाएको छ । बुधवार साँझ स्थानीय सहित नेता कार्यकर्ता सहभागी भई दीप प्रज्जलन गरी संविधान दिवस मनाइएको हो । भक्तपुर नगरपालिकामा वडा...बाँकी

    सरकार सञ्चालकले पनि गल्ती गरे सजाय भोग्नुपर्छ भन्ने मान्यता स्थापित गर्यौं : प्रवक्ता शर्मा

    लामो राजनीतिक सङ्घर्ष, त्याग र बलिदानको प्रतिफलका रूपमा नेपालको संविधान जारी भएको आठ वर्ष पूरा भएको छ । नेपाली जनताले आफ्ना प्रतिनिधिमार्फत लेखेको र संविधानसभाबाट जारी भएको संविधानले विभिन्न मौलिक अधिकार स्थापित गरेको छ ।...बाँकी