राष्ट्रिय सभा सदस्य वामदेव गौतमले वैवाहिक अंगीकृत नागरिकता लिन चाहने महिलाले आफ्नो देशको नागरिकता त्याग्ने व्यवस्था गर्नुपर्ने बताएका छन्। सोमबार राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै राष्ट्रिय सभा सदस्य...बाँकी
नेपाली कांग्रेस सूर्यविनायक नगर समितिले आफ्ना कुनै वडा इकाइ सभापति र कार्यकर्ता अन्य अन्य दलमा प्रवेश नगरेको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यममा कांग्रेसका वडा इकाइ सभापतिसहित सिंगो कार्यसमिति एमालेमा प्रवेश गरेको समाचार आइतबार बाहिर...बाँकी
surya binayak surya binayak municipality जनता समाजवादी पार्टी (जसपा)बाट कारवाहीमा परेपछि नयाँ पार्टी पूर्नगठन अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको पार्टीको नाम टुग्गो लागेको छ । भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठले दिएको जानकारी अनुसार, अब नयाँ पार्टीको नाम ‘नेपाल...बाँकी
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नागरिकता सम्बन्धी विधेयक अल्पमतको विचार लागू हुने गरी ल्याइएको टिप्पणी गरेका छन् । सोमबारको राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा बोल्दै श्रेष्ठले राज्य...बाँकी
प्रतिनिधीसभाबाट पारित भएको नागरिकता विधेयक राष्ट्रिय सभाको आज (सोमबार) को बैठकमा टेबुल भएको छ । कतिपयले प्रतिनिधीसभाले पारित गरेको नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ लाई राष्ट्रिय सभाले फेरि प्रतिनिधीसभामै फिर्ता पठाउनु पर्ने गरी लविङ...बाँकी
गृहमन्त्री बालकृष्ण खाणले अछामको तुर्माखाँद गाउँपालिका –२ भुलुमा आइतबार राति गएको पहिरो र त्यसले पुर्याएको क्षतिबारे जानकारी लिदै आवश्यक पर्ने उद्धार र राहतको कार्यमा कुनै कसुर बाकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। गृहमन्त्री खाणले...बाँकी
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग चन्द्रागिरी नगरपालिका वडा नं. ६ का वडाध्यक्ष सन्जय सिग्देल सम्मिलित जनप्रतिनिधि टोलीले आइतबार भेट गरेका छन् । भेटमा उनीहरुबीच शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण र फोहोर व्यवस्थापनबारे अनुभव आदानप्रदान भएको छ...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान निर्वाचन प्रणालीले गणतन्त्र नै खतरामा पर्ने बताएका छन् ।स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । गाउँपालिकामा १० करोड खर्च...बाँकी
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकल्पको रुपमा खुलेका राजनीतिक दलहरूले केही गर्न नसक्ने टिप्पणी गरेका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले परिवर्तनका लागि धेरै योगदान गरेको कांग्रेस(एमाले जस्तो पार्टीलाई काम गर्न मुस्किल परिरहेको...बाँकी
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनभित्र वामपन्थीहरूको चुनावी मोर्चा हुनसक्ने बताएका छन्। जनकपुर विमानस्थलमा शनिबार पत्रकारहरुसँग कुराकानी गर्दै प्रचण्डले अहिले गठबन्धनभित्र वामपन्थी पृष्ठभूमिका सबैसँग कुराकानी भइरहेको बताए। यी विषयमा छलफल चलिरहेको र अहिले...बाँकी