News Portal

  • बाबुराम भट्टराईको पार्टीको नाम टुग्गो लाग्यो

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर, ९ साउन २०७९
    ४७९ पटक
    भक्तपुर, ९ साउन २०७९

    जनता समाजवादी पार्टी (जसपा)बाट कारवाहीमा परेपछि नयाँ पार्टी पूर्नगठन अभियानमा लागेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईको पार्टीको नाम टुग्गो लागेको छ । भट्टराई पक्षका नेता गङ्गा श्रेष्ठले दिएको जानकारी अनुसार, अब नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ रहने छ ।

    निर्वाचन आयोगमा दीपक लामिछाने अध्यक्ष रहेर दर्ता भएको समावेशी लोकतान्त्रिक पार्टी भट्टराईलाई उनले दिने भएपछि त्यही नामलाई संशोधन गरी नयाँ पार्टीको नाम ‘नेपाल समाजवादी पार्टी’ टुग्गो लगाईएको हो ।

    भट्टराई पक्षका नेताहरुले नयाँ पार्टीको नाम निर्वाचन आयोगलाई पनि जानकारीका लागि पठाईसकिएको र आयोगले सकारात्मक जवाफ दिएको नेता श्रेष्ठले बताए ।

    प्रतिकृया दिनुहोस्

    रास्वपा सभापति रवि ८४ दिनपछि रिहा

    पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ६५ लाख...

    पत्रकारद्वय दाहाल र पोखरेल पुरस्कृत

    पत्रकारद्वय नवराज दाहाल र जनार्दन पोखरेल पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय...

    जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्नेमा सांसद सुवालको जोड

    भक्तपुर-१ का प्रतिनिधि सभा सदस्य प्रेम सुवालले जिल्ला बाहिर बसाइसराई गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने...

    निर्वाचनको विषय बिर्सिन सांसद थापाको सुझाव, पत्रकारको भवन बनाउन ५० हजार दिने उद्घोष

    भक्तपुर-२ का प्रतिनिधि सभा सदस्य दुर्लभ थापाले नेपाल पत्रकार महासंघ भक्तपुर शाखाको भवन निर्माणमा आर्थिक...

    यस्तो होस् नयाँ शिक्षा विधेयक

    satya ram education bill in nepal

    देश नयाँ शिक्षा विधेयक निर्माणको संघारमा छ । शिक्षा विधेयकले देशको भविष्यलाई निर्धारण गर्दछ ।...