News Portal

  • गृहपृष्ठ राजनीति

    संघीय शिक्षा ऐन छिट्टै पेश हुने

    संघीय शिक्षा ऐन छिट्टै संसदमा पेश हुने गरी छलफल अघि बढेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलसहित सरोकारवालालाई संघिय शिक्षा ऐनलाई अघि बढाउने सन्दर्भमा छलफल बोलाउने भएका छन्। प्रधानमन्त्री देउवा...बाँकी

    शहीदलाई जातीयकरण गर्न हुदैँनः केपी ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शहीदलाई जातीयकरण गर्न नहुने बताएका छन् । पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले जातका आधारमा नभई जो पहिले मारियो उसैलाई पहिलो शहीद मान्नु पर्ने...बाँकी

    सञ्चारमाध्यमले सही सूचना प्रसारण गर्नुपर्छः गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नागरिकता विधेयकका बारेमा सही सूचना प्रकाशन वा प्रसारण गर्न सञ्चारमाध्यमसँग आग्रह गरेका छन् । आज शुक्रवार हेटौँडामा नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएक हुन् ।...बाँकी

    माओवादीप्रति गोकुल बाँस्कोटाको व्यंग्य

    नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले अवधि नै नराखी नागरिकता दिने प्रावधानप्रति सहमति जनाएको भन्दै नेकपा माओवादी केन्द्रप्रति व्यंग्य गरेका छन् । माओवादीले ७ वर्षको अवधि राखेर मात्र वैवाहिक अंगिकृत नागरिकताको प्रमाणपत्र दिने सहमति जनाए पनि...बाँकी

    नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्छः प्रेम सुवाल

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालको नागरिकता समस्या समाधान गर्न खुला सीमा बन्द गर्नुपर्ने बताएका छन् । आज शुक्रवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सुवालले यस्तो बताएका हुन् । नेपालीसँग विवाह गरेका महिला...बाँकी

    माओवादीको अन्तर्घात छानबिन समिति पाँच जिल्लाको स्थलगत अध्ययनमा जाने

    स्थानीय तहको चुनावको ‘अन्तर्घात’ छानबिनका लागि नेकपा माओवादी केन्द्रले बनाएको समिति पाँच जिल्लाको स्थलगत अध्ययनमा जाने भएको छ। असार १९ देखि २३ सम्म काठमाडौंमा भएको माओवादी केन्द्रको तेस्रो केन्द्रीय समिति बैठकले स्थानीय चुनावमा भएको अन्तर्घातको...बाँकी

    एसपीपी स्वीकार नगर्ने पत्र पठाउन माओवादीको माग

    सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रले अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) स्वीकार नगर्ने पत्र पठाउन रुलिङ गर्न माग गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले एसपीपीमा सहभागी नहुने भनेर...बाँकी

    गठबन्धनका शीर्ष नेता र सरकारका मन्त्रीलाई कारबाही गर्नुपछंः महेश बस्नेत

    नेकपा (एमाले)का सांसद महेश बस्नेतले सत्ता गठबन्धनका शीर्ष नेता र सरकारका मन्त्रीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बस्नेतले केही व्यक्तिहरु एमालेको अर्थ योजना विभागको सदस्य एम अधिकारी खोजिरहेको भन्दै यस्तो...बाँकी

    निश्चित उद्देश्यसहित दलहरूको तालमेल हुनुपर्छः गगन थापा

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आउँदै गरेको सङ्घीय र प्रादेशिक चुनावमा निश्चित उद्देश्यसहित दलहरूको बीचमा तालमेल हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आज बिहीवार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले तालमेल के का लागि...बाँकी

    पार्टी एकता गर्न बाबुराम भट्टराईलाई प्रचण्डको प्रस्ताव

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई पार्टी एकता गरी नेकपा समाजवादी केन्द्र बनाउन प्रस्ताव गरेका छन् । बुधबार ललितपुरस्थित अध्यक्ष प्रचण्डको एक नातेदारको घरमा नेताद्धयबीच...बाँकी