News Portal

  • विकल्पको रुपमा खुलेका राजनीतिक दलहरूले केही गर्न सक्दैनन्ः प्रकाशमान सिंह

    भक्तपुरपोष्ट संवाददाताभक्तपुर,८  साउन २०७९
    ३७८ पटक
    भक्तपुर,८  साउन २०७९

    नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले विकल्पको रुपमा खुलेका राजनीतिक दलहरूले केही गर्न नसक्ने टिप्पणी गरेका छन्।

    काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले परिवर्तनका लागि धेरै योगदान गरेको कांग्रेस(एमाले जस्तो पार्टीलाई काम गर्न मुस्किल परिरहेको नयाँ दलले केही गर्न नसक्ने टिप्पणी गरेका हुन्। अहिले नयाँका नाममा अनावश्यक भ्रम फिँजाइएका दाबी गरे। विगतमा काठमाडौंमा उठेको नयाँ नेताहरुको अवस्था हेरेर नयाँ पार्टीको अवस्था आकलन गर्न सकिने उनको भनाइ छ।

    लोकतन्त्र ल्याउन र नागरिकलाई अधिकार सम्पन्न बनाउन दलहरुले खेलेको भूमिकालाई ओझेल पार्न दुःखद भएको बताए। अहिले सामाजिक सञ्जालमा नेता बन्ने लहर चलेका समेत बताए।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...