वागीश्वरी कलेजमा अध्ययनरत समाजशास्त्रका विद्यार्थीहरुको तीन दिने सामुदायिक अध्ययन शिविर दोलखाको शैलुङ गाउँपालिकाको ढुङ्गेबजारलाई केन्द्रविन्दु गरी सम्पन्न गरेको छ । दोलखा र रामेछाप जिल्लाको सिमानामा पर्ने दोरम्बा गाउँपालिकास्थित श्री शिवलिङ्गेश्वर मा.वि.मा विद्यालयका प्राधानाध्यापक खड्गबहादुर शाक्यले...बाँकी
Bagiiswoeri college Sailung
शुक्रबार धनुषाका सबै सामुदायिक विद्यालय बन्द गराएका छन् । धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलबभत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै शिक्षकसँग सम्बन्धित सङ्घ-संस्थाहरुले जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएका हुन् । नेपाल शिक्षक सङ्घ धनुषाका...बाँकी
community school dhanusa
पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दैआएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका...बाँकी
Siuddartha awasiya madhyamik bidhyala Twins
आगामी शैक्षिक सत्र २०८० देखि कक्षा ५, ८ र १० मा नयाँ पाठ्यक्रम अनुसार पठनपाठन हुने भएको छ । पाठ्यक्रम परिवर्तनका लागि काम भइरहेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । जसअन्तर्गत कक्षा ५ र १०...बाँकी
CBC
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन वागीश्वरी कलेज सधैँ अग्रसर रहेको बताएका छन् । बुधबार वागीश्वरी कलेज अफ म्यानेज्मेन्टमा बीबीए कार्यक्रममा भर्ना भएका विद्यँर्थीहरुको अभिमुखीकरण कार्यक्रम सो कुरा बताएका...बाँकी
Bagiswori college BBA Program mayor sunil prajapati
गुल्मी मालिका गाउँपालिका–४ का १२ वर्षे अमृत अर्याल विद्यालय पुग्न दैनिक तीन घण्टा पैदल हिँड्नुहुन्छ । घर नजिकै विद्यालय भए पनि त्यति टाढाको विद्यालयमा भर्ना हुनुको कारण हो, अङ्ग्रेजी माध्यम । कक्षा ७ मा पढ्ने...बाँकी
english medium gulmi
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय इकाई तथा सबै स्थानीय तहलाई निर्देशन दिँदै शिक्षक सरुवामा रोक लगाएको छ । शिक्षक सेवा आयोगले खुला विज्ञापन तथा आन्तरिक प्रतियोगिताबाट स्थायी...बाँकी
teacher transfer
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतियोगिता मार्फत् सिफारिस भएका शिक्षकको नियुक्ति तथा पदस्थापन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइसकेको जनाएको छ । केन्द्रले शिक्षक सेवा आयोगको कार्तिक १५ को निर्णय अनुसार माध्यमिक तह, तृतीय...बाँकी
education
सरकारले माध्यमिक शिक्षा परीक्षा एसइईपछि विद्यार्थीहरूले कक्षा ११ मा अरू विषयसरह विज्ञान विषय पनि पढ्न पाउने व्यवस्था गरेको छ। शिक्षा,विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मंगलबार पत्रकार सम्मेलनमा एसइई परीक्षामा न्यूनतम अंक ल्याए पनि विज्ञान विषय...बाँकी
कपिलवस्तुको वाणगंगा नगरपालिका बुंङ्चीमा अवस्थित सिद्धार्थ क्याम्पसका २ वटा बसमा तोडफोड भएको छ । क्याम्पसको प्राङ्गणमा रोकिराखेका दुईवटा बसमाथि शनिबार राति तोडफोड भएको क्याम्पस प्रशासनले जनाएको छ । बस तोडफोड भएकै ठाउँमा नेकपा बहुमत निकट...बाँकी