News Portal

  • गृहपृष्ठ मुख्य समाचार, शिक्षा-प्रविधि

    अब आठ कक्षासम्मै रङ्गीन पाठ्यपुस्तक

      काठमाडौँ । सरकारले कक्षा ८ सम्मकै पाठ्यपुस्तक रङ्गीन बनाउने भएको छ । यसअघि कक्षा ५ सम्मका पाठ्यपुस्तक मात्रै रङगीन थिए । जनक शिक्षा सामग्री केन्द्रमा हाल आधारभूत तह (१–८कक्षा) को पाठ्यपुस्तकको गुणस्तर वृद्धि गरी...बाँकी

    मावि तहको लाइसेन्स परीक्षाको ७५ प्रतिशत कापी परिक्षण, माघमा नतिजा

    शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको माध्यमिक तहको कापी परिक्षण अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका अध्यक्ष ताना गौतमले माध्यमिक तहको ७५ प्रतिशत बढी कापी परिक्षण सकिएको बताएका हुन् । गौतमका...बाँकी

    रलिङ माविको भवन बन्नलाई हिमपातले छेकेन

    हिमपात र माईनस डिग्रीको तापक्रमका वावजुद पनि उत्तरी हुम्लाका समुदायले विद्यालय भवनको निर्माण कार्य सम्पन्न गरेका छन् । निर्धारित समयमा काम सम्पन्न गर्नुपर्ने भएपछि समुदायले चिसोको पर्वाह नगरी दुईकोठे विद्यालय भवनको निर्माण कार्य सम्पन्न गरेका...बाँकी

    मावि तहको लाइसेन्स परीक्षाको ७५ प्रतिशत कापी परिक्षण

    भक्तपुर । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको माध्यमिक तहको कापी परिक्षण अन्तिम चरणमा पुगेको जनाएको छ । आयोगका अध्यक्ष ताना गौतमले माध्यमिक तहको ७५ प्रतिशत बढी कापी परिक्षण सकिएको बताएका हुन्...बाँकी

    जेएनयूमा मुकुण्डोधारीहरुको आक्रमण: विद्यार्थी संघकी अध्यक्षसमेत दर्जनाैँ घाइते

    एजेन्सी । आइतबार साँझ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा(जेएनयू) का विद्यार्थी र शिक्षकमाथि आक्रमण भएको छ । आक्रमणमा जेएनयू विद्यार्थी संघकी अध्यक्ष आइशी घोषसमेत दर्जनौँ विद्यार्थी र शिक्षक घाइते भएका छन् । रुमालले अनुहार छोपेर विश्वविद्यालय...बाँकी

    निर्मातासमेतलाई नाम थाहा नभएको साधन

    त्यो भेला हो कि ? मेला हो ? धेरै मनमा यो सन्देह रहेछ । मेलामा केही कुरा बेचबिखन किनबेच नहुने ! के हो यस्तो पनि मेला ? कसैले भन्ने गर्थे । स्वास्थ्य शिक्षा दिने खालको...बाँकी

    शिक्षक लाइसेन्सको परीक्षाफल माघ १५ भित्र

    गत असोजमा सम्पन्न शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको परीक्षाफल माघमा आउने पक्का भएको छ । सानोठिमीस्थित शिक्षक सेवा आयोगले आउदो माघको १५ गते भित्र नै नतिजा प्रकाशित गर्ने तयारीका साथ काम भैरहेको जनाएको हो...बाँकी

    भक्तपुर बहुमुखी क्याम्पसले पायो नयाँ भवन : लायन्स क्लबकी डा. हिलद्वारा हस्तान्तरण

    लायन्स क्लब इन्टरनेशनलको अनुदानमा निर्मित भक्तपुर बहुमुखी क्याम्पसको नयाँ भवन हस्तान्तरण गरिएको छ ।  क्लबकी तृतीय प्रमुख डा पेट्टी हिलले भवन हस्तान्तरण गरेकी हुन् । शुक्रवार भक्तपुरको दुधपाटीस्थित क्याम्पस प्रांगणमा एक विशेष कार्यक्रमका बीच भवन...बाँकी

    कस्ता हुने जनवादी शिक्षक ?

    शिक्षाका सबै चिज शिक्षकसँग ठोक्किन्छन् । शिक्षा बनाउने की भत्काउने, उकास्ने की थेचार्ने, दौडाउने की घिसार्ने, पिलाउने की पिउने चिज बनाउन सक्ने बनाउने यी सबै शिक्षकको हातमा छ । समाज चाहे सामन्तवादी होस चाहे पुँजीवादी...बाँकी

    नयाँ भवन जस्तै विद्यार्थी संख्या र शिक्षण सिकाइमा पनि कुनै खोट हुनु भएन – पूर्वप्रधानमन्त्री नेपाल

    काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् । भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको...बाँकी