News Portal

  • गृहपृष्ठ विचार, शिक्षा-प्रविधि

    निर्मातासमेतलाई नाम थाहा नभएको साधन

    त्यो भेला हो कि ? मेला हो ? धेरै मनमा यो सन्देह रहेछ । मेलामा केही कुरा बेचबिखन किनबेच नहुने ! के हो यस्तो पनि मेला ? कसैले भन्ने गर्थे । स्वास्थ्य शिक्षा दिने खालको...बाँकी

    शिक्षक लाइसेन्सको परीक्षाफल माघ १५ भित्र

    गत असोजमा सम्पन्न शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको परीक्षाफल माघमा आउने पक्का भएको छ । सानोठिमीस्थित शिक्षक सेवा आयोगले आउदो माघको १५ गते भित्र नै नतिजा प्रकाशित गर्ने तयारीका साथ काम भैरहेको जनाएको हो...बाँकी

    भक्तपुर बहुमुखी क्याम्पसले पायो नयाँ भवन : लायन्स क्लबकी डा. हिलद्वारा हस्तान्तरण

    लायन्स क्लब इन्टरनेशनलको अनुदानमा निर्मित भक्तपुर बहुमुखी क्याम्पसको नयाँ भवन हस्तान्तरण गरिएको छ ।  क्लबकी तृतीय प्रमुख डा पेट्टी हिलले भवन हस्तान्तरण गरेकी हुन् । शुक्रवार भक्तपुरको दुधपाटीस्थित क्याम्पस प्रांगणमा एक विशेष कार्यक्रमका बीच भवन...बाँकी

    कस्ता हुने जनवादी शिक्षक ?

    शिक्षाका सबै चिज शिक्षकसँग ठोक्किन्छन् । शिक्षा बनाउने की भत्काउने, उकास्ने की थेचार्ने, दौडाउने की घिसार्ने, पिलाउने की पिउने चिज बनाउन सक्ने बनाउने यी सबै शिक्षकको हातमा छ । समाज चाहे सामन्तवादी होस चाहे पुँजीवादी...बाँकी

    नयाँ भवन जस्तै विद्यार्थी संख्या र शिक्षण सिकाइमा पनि कुनै खोट हुनु भएन – पूर्वप्रधानमन्त्री नेपाल

    काठमाडौं । भूकम्पले ध्वस्त काठमाडौं शंखरापुर–२ स्थित शारदा माविले अत्याधुनिक भवन पाएको छ । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बिहिवार विद्यालयलाई पुनर्निमित अत्याधुनिक भवन हस्तान्तरण गरेका हुन् । भूकम्पले भवन भत्काएपछि अस्थायी टहरामा पठनपाठन गर्दै आएको...बाँकी

    अंग्रेजी माध्यमको लहडले विद्यार्थीहरुको न अंग्रेजी सुध्रीयो नत नेपाली नै

    पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नहुँदा सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् । तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका हुन् । शिक्षा...बाँकी

    सामुदायिक विद्यालयमा नाम मात्रैको अंग्रेजी माध्यम !

    भक्तपुर । पुराना शिक्षकहरुसँग अंग्रेजी माध्यममा पढाउने क्षमता नै नहुँदा सामुदायिक विद्यालयमा नाममात्रैको अंग्रेजी माध्यम लागुभइरहेको सरोकारवालाहरुले बताएका छन् । तयारी बिनै विद्यालयमा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको उनीहरुले ठहर गरेका हुन्...बाँकी

    खुला विश्वविद्यालय, आकर्षण बढ्दो छ तर संरचना छैन

    खुला विश्वविद्यालयमा विद्यार्थी आकर्षण बढे पनि जनशक्ति र भौतिक संरचना अभावमा चाहना राख्ने सबैले पढ्न पाएका छैनन्। विश्वविद्यालयले व्यवस्थापन तथा कानुन संकाय, सामाजिक तथा शिक्षा संकाय र विज्ञान, स्वास्थ्य तथा प्रविधि संकायको अध्ययन सञ्चालन गरिरहेको...बाँकी

    केयूमा अनिश्चितकालीन तालाबन्दी, विज्ञान र इन्जिनियरिङ संकायको परीक्षा स्थगित

    प्राध्यापक र कर्मचारीले काठमाडौं विश्वविद्यालय (केयू) को केन्द्रीय हाताका शैक्षिक र प्रशासनिक कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेका छन् । यसअघि उनीहरूले प्रशासनिक कार्यालयमा मात्रै तालाबन्दी गर्दै आएका थिए । सम्झौता कार्यान्वयन नभएपछि सम्पूर्ण कार्यालयमा ताला लगाएको प्राध्यापक संघका...बाँकी

    नेपाली भाषाका अक्षरसँग रमाउंदै बालबालिका

    गोलाकार टेबुल अगाडी मिलेर बसेका बालबालिका नेपाली भाषाका अक्षरसँग रमाइरहेका थिए। निजि विद्यालयसँग प्रतिष्पर्धा गर्दै सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यमबाट पठनपाठन गराइरहेको पाइन्छ। तर नुवाकोटको बेल्कोटगढी नगरपालिका–१० पोखरीमा रहेको वरदवी आधारभुत विद्यालयले भने नेपाली भाषाका...बाँकी