News Portal

  • गृहपृष्ठ बिग न्युज, ब्रेकिङ्न्यूज, मुख्य समाचार, शिक्षा-प्रविधि, समाचार

    अमेरिकामा लुटेराहरुद्वारा गोली हानी एक नेपालीको हत्या

    काठमाडौ, ८ माघ । अमेरिकाको टेक्सास राज्यको स्टोरमा काम गर्दै आएका ३५ वर्षीय मनिष पाण्डेको शनिबार राति बन्दुकधारीले आक्रमण गरी हत्या गरेका छन् । टेक्सासको ब्रोडवे ब्लुबर्ड नजिकको स्टोरमा कार्यरत पाण्डेलाई राति १२ बजे आएका...बाँकी

    एसईई परीक्षाको तयारीमा हुनुहुन्छ भने खुशीको खवर : हेर्नुस् पनिकाको नमूना प्रश्नपत्र

    पहिले पहिले फलामे ढोका भनिदै आइएको एसएलसी परीक्षा अहिले परिवर्तीत भएको छ । अहिले यसलाई माध्यमिक शिक्षा परीक्षा एसईई भनिन्छ र यसलाई अचेल फलामे ढोका होइन सुनौलो ढोका मानिन्छ । मार्कसीटको सट्टा ग्रेडसीट पाउने व्यवस्था...बाँकी

    मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र नेबि संघको तालाबन्दी : क्याम्पस प्रशासनमाथि गम्भीर आरोप

    मकवानपुर बहुमुखी क्याम्पस हेटौडाका बिद्यार्थीहरु क्याम्पस प्रशासनमाथि आक्रोसित बनेका छन । क्याम्पस हुनेखानेको लागि मात्र रहेको र गरीब बिद्यार्थीहरुमाथिको दायित्वबाट बिमुख भएको भन्दै बिद्यार्थीहरु आक्रोसित बनेका हुन् । आर्थिक स्थिति कमजोर भएको कारण समयमै शुल्क...बाँकी

    कुवेतबाट नेपाली कामदारका परिवारलाई १० करोड

    काठमाडाैं, ७ माघ । पछिल्लो २ वर्षभित्र नेपाली कामदारका परिवारले कुवेती रोजगारदाताबाट झन्डै १० करोड रुपैयाँ बरारको क्षतिपूर्ति पाएका छन् । वैदेशिक रोजगारीका क्रममा कुवेत गएर सम्झौता अवधिमा मुत्यु भएकाको विभिन्न कारणले रोकिएको क्षतिपूर्तिबापतको १०...बाँकी

    नेपाली भन्ने कि बन्ने ?

    – नविन यादव हिमाल,पहाड तराई-कोहि छैनन् पराई” यो कुनै नया भनाइ होइन । हाम्रा नेताज्यूहरुको थेगो हो यो । यो भनाइ प्रयोग नगरी त उहाँहरुको भाषण नै टुंगिदैन । हामी पनि कम छैनौ- बहु भाषा,बहु...बाँकी

    बोर्डको संरचना र भूमिकाको बिषयमा बहस शुरु, अन्तराष्ट्रियस्तरको बनाउछौ : प्रा.डा.पौडेल

    राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीका अध्यक्ष प्रा.डा. चन्द्रमणी पौडेलले बोर्डको संरचना र भूमिकाको बिषयमा बहस छेडेका छन्। देश प्रादेशिक संरचनामा गइसकेको अवस्थामा अध्यक्ष पौडेलले बोर्डको प्रादेशिक संरचना कस्तो बनाउने र यसको भूमिकालाई कसरी अगाडी बढाउने भन्ने...बाँकी

    इन्डोनेसियाको राजधानी जकार्तामा एक नेपालीको गोली हानी हत्या

    इन्डोनेसियाको राजधानी जकार्तामा एक नेपालीको गोली हानी हत्या भएको छ । ३४ बर्षिय युवा शरण तामाङलाइ त्याँहाको प्रहरीले गोली हानी हत्या गरेको हो । लागू औषध तस्करको आरोपमा इन्डोनेसियन प्रहरीले उनको हत्या गरेको संचार माध्यमहरुले...बाँकी

    पूर्ण साक्षर घोषणा भएको जिल्लामा कम्मल बाड्न गएका प्रजिअ बने परेशान

    अढाई महिनाअघि जिल्लामा हाजिर हुँदा सहायक प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले धादिङ पूर्ण साक्षर भइसकेको थाहा पाएका थिए । त्यसैअनुसार जिल्लावासी धेरथोर लेखपढ गर्न सक्ने होलान् भन्ने उनको अनुमान थियो । आजको कान्तिपुरमा खबर छ...बाँकी

    कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयहरू बन्द गर्ने सिफारिस

    उच्चस्तरीय शिक्षा आयोगले कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयहरू बन्द गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक सिफारिस गरेको हो । आयोगको विज्ञ...बाँकी

    बीएस्सी दोस्रो बर्षको परीक्षाफल प्रकाशित

    काठमाडौँ, ३० पुस । त्रिभुवन विश्वविद्यालयले बीएस्सी दोस्रो बर्षको परीक्षाफल प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ चार वर्षे दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको हो...बाँकी