News Portal

  • गृहपृष्ठ समाज

    दाङमा गोठ भत्किँदा दुई वर्षीया बालिकको मृत्यु

    दाङको घोराहीमा गोठ भत्किँदा दुई वर्षीया बालिकको मृत्यु भएको छ। घोराही उपमहागनरपालिका ९ मा आज बिहान माटोले बनेको गोठ भत्किँदा च्यापिएर इब्राहिम मियाकी दुई वर्षीया छोरी अबिता खातुनको ज्यान गएको हो। गोठ भत्किएर गम्भीर घाइते...बाँकी

    खानेतेलको मुल्य केही घटेको सरकारको दाबी

    बजारमा खानेतेलको भाउ घटेको भने पनि महँगोमा किन्नुपरेको उपभोक्ताले गुनासो गरेका छन् । उद्योगीका अनुसार बजारमा पछिल्लो हप्ता खानेतेलको प्रकृति अनुसार तोरी, सनफ्लावर र भटमास लिटरमा ४० देखि ७० रुपैयाँसम्म घटेको छ । भाउ अहिलेसम्मकै...बाँकी

    भक्तपुरमा साइक्लिङ च्यालेन्ज सुरु, ३०० बढीको सहभागिता

    भक्तपुरको पर्यटकीय क्षेत्रलाई विश्व माझ चिनाएर स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न भक्तपुरमा ३०० बढीले साइकल यात्रा सुरु गरेका छन् । पैदल र प्याडल मैत्री सहर मुख्य नारासहित साइकल कनेक्ट भक्तपुरको आयोजनामा आज बिहान साइक्लिङ...बाँकी

    भोली भक्तपुरमा साइकलिङ च्यालेन्ज हुने

    भक्तपुरमा भोली शनिबार साइकल कनेक्ट भक्तपुरको आयोजनामा कोरा भक्तपुर साइकलिङ च्यालेन्ज हुने भएको छ । भक्तपुरको रफत सञ्चार क्लबमा आयोजित पत्रकार सम्मेलनमा भोलि बिहान ६ बजे बाट कार्यक्रम सुरु हुने कोरा भक्तपुरका क्यापटेन सुनिल ख्याजुले...बाँकी

    अनाथ बालबालिकालाई स्टेशनरी सामाग्री वितरण

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले, भक्तपुर नगर क्षेत्रमा अध्ययतरत अनाथ बालिबालिकालाई स्टेशनरी सामाग्री वितरण गरेका छन् । भक्तपुर नपाको आयोजनामा भएको उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले ३१ जना बालबालिकाहरुलाई स्कूल ब्यागसहित स्टेशनरी सामाग्री वितरण गरेका...बाँकी

    भक्तपुरको रोम्बस स्कुलले अब राजधानी कलेज सञ्चालन गर्ने

    भक्तपुरको रोम्बस सेकेण्डरी स्कुलले अब राजधानी कलेज सञ्चालनमा ल्याउने भएको छ । आज बिहिबार रोम्बस हलमा आयोजित पत्रकार सम्मेलनमा प्रधानाध्यापक राजेन्द्र कोजुले उक्त जानकारी गराएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानाध्यापक कोजुले विगत ३ वर्षदेखिको...बाँकी

    भृकुटीमण्डपमा आगलागी

    भृकुटीमण्डपमा रहेको ह्वील चेयरको गोदाममा आगलागी भएको छ । आगलागी भएको खबर आउने वित्तिकै काठमाडौं महानगरपालिकाको दमकल त्यहाँ पुगेको छ । ललितपुर महानगरबाट पनि दमकल बोलाइएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।...बाँकी

    अवैध औषधी बिक्री गरिरहेका एक युवक पक्राउ

    महानगरीय प्रहरी प्रभाग मंगलबजारले अवैध औषधी बिक्री वितरण गरिरहेको अवस्थामा एक युवकलाई पक्राउ गरेको छ । रामेछाप स्थायी ठेगाना भएका २२ वर्षका रुपेश माझीलाई लुखुसी ग्वार्कोबाट पक्राउ गरी सार्वजनिक गरेको हो । पठाओ फुड लेखिएको...बाँकी

    ललितपुरमा एक युवकमाथि छुरा प्रहार

    ललितपुरको टीकाथलीमा एक युवकमाथि छुरा प्रहार भएको छ । छुरा प्रहारबाट सिन्धुपाल्चोक साँगाचोकगढी नगरपालिका १४ घर भइ हाल कागेश्वरी मनोहरा नगरपालिका ५ बस्‍ने २५ वर्षीय राजन श्रेष्ठ घाइते भएका छन् । उनलाई तत्कालै प्रहरी बृत्त...बाँकी

    तौल कम गर्न कुन भिटामिन खाने ?

    विशेषगरी तौल कम गर्नका लागि उत्कृष्ट डाइटको छनोट गर्न अत्यावश्यक छ । केही यस्ता भिटामिन र मिनरल्स छन् जसको मद्दतले तपाईं तीब्र रुपमा आफ्नो तौल घटाउन सक्नुहुन्छ साथै यसमार्फत् शरीरलाई थुप्रै लाभसमेत प्रदान गर्न सक्नुहुन्छ...बाँकी