News Portal

  • गृहपृष्ठ समाज

    वन्यजन्तुको अखेटोपहारसहित तीन जना पक्राउ

    संरक्षित वन्यजन्तुको अखेटोपहारसहित काठमाडौंबाट तीन जना पक्राउ परेका छन् । वन्यजन्तुको अखेटोपहार ओसारपसार गरी अवैध कारोबार गर्न लागेको विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगन्जबाट खटिएको टोलीले गोंगबु नजिकै गणेशस्थानबाट उनीहरूलाई पक्राउ गरेको हो...बाँकी

    अस्ट्रेलियामा नेपाली विद्यार्थी मृत फेला

    ६ महिना अगाडि मात्रै अष्ट्रेलिया गएका २१ वर्षिय नेपाली विद्यार्थी समिर कोइराला मृत अवस्थामा फेला परेका छन्। चितवन स्थायी घर भएका समिर अस्ट्रेलियाको मेलवर्नमा आफ्नै घरमा मृत अवस्थामा भेटिएको एनआरएन अस्ट्रेलियाले जानकारी दिएको छ। कुकरी...बाँकी

    काठमाडौंमा हैजाका बिरामी फेला

    काठमाडौंमा हैजाका बिरामी फेला परेको छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारमा आएका दुई जना बिरामीमा हैजाको संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी नवराज गौतमले काठमाडौं मोडल अस्पतालबाट दुई शंकास्मद केस...बाँकी

    कांग्रेसद्वारा सूर्यविनायक नगरपालिकालाई यस्तो पत्र

    सूर्यविनायक नगरपालिकालाई नेपाली कांग्रेसको सूर्यविनायक नगर कार्यसमितिले ध्यानाकर्षण पत्र बुझाएको छ । बिहीवार नगर सभापति निशान ढुङ्गेलको नेतृत्वमा नगरपालिका पुगेको कांग्रेसले प्रमुख बासुदेव थापालाई पत्र बुझाएको हो । नगर प्रमुख बसुदेव थापा लाई बुझाइएको १५...बाँकी

    २२ लाख डोज फाइजर खोप नेपाल आउदै

    पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई लगाउने फाइजर खोप आगामी आइतबार नेपाल आइपुग्ने भएको छ । स्वास्थ्य सेवा विभाग, आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरासियाका अनुसार पहिलो चरणमा २२ लाख डोज फाइजर खोप आउने कार्यतालिका छ ।...बाँकी

    नगर प्रमुख प्रजापतिद्धारा बाढी प्रभावित क्षेत्रको निरीक्षण

    भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अविरल वर्षाका कारण भक्तपुर नगरपालिका वडा नं ३ र ४ का विभिन्न ठाउँमा बाढीले क्षति पुर्‍याएको क्षेत्रको निरीक्षण गरेका छन् । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण भक्तपुर नपाको...बाँकी

    ट्रिनिटी कलेजमा खुकुरी प्रहार गर्ने विद्यार्थी पक्राउ

    arrest

    काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको छ । यो घटनाको अनुसन्धानका लागि प्रहरीले चार जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई केही व्यक्तिहरुले धारिलो...बाँकी

    महिला सशक्तीकरणमा लायन्स

    सामाजिक क्षेत्रमा विविध कार्य गर्दै आइरहेको लायन्स अफ काठमाडौं, ब्राइटस्टारको प्रायोजनमा महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत तारकेश्वर नगपालिकास्थित विभिन्न जिल्लाबाट बसोवास गर्ने तथा स्थानीय महिलाहरुलाई पन्ध्रदिने हस्तकला तालिम प्रदान गरिएको छ । कार्यक्रममा युवा स्वरोजगार कोषका...बाँकी