News Portal

  • गृहपृष्ठ ब्रेकिङ्न्यूज, मुख्य समाचार, शिक्षा-प्रविधि, समाचार

    कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयहरू बन्द गर्ने सिफारिस

    उच्चस्तरीय शिक्षा आयोगले कूटनीतिक नियोग र विदेशी सम्बन्धनका विद्यालयहरू बन्द गर्ने प्रस्ताव अघि सारेको छ । आयोगले जथाभावी रुपमा खोलिएका त्यस्ता विद्यालयलाई थप नियमन गरी क्रमशः बन्द गराउन प्रारम्भिक सिफारिस गरेको हो । आयोगको विज्ञ...बाँकी

    सम्पादकीय : ‘रअ’मा जोडिन चाहनेहरुलाई उन्मुक्ति दिनु हुदैन

    देशमा बढ्दो बेरोजगारीले आजित बनेका युवाहरु अरबको खाडीमा पसिना बगाएर खुशी खोजिरहेछन तर एकथरी भने देशभित्रै रहेर पनि देशभक्ति लिलाम गर्न लालाहित देखिएका छन । भारतकाे गुप्तचर संस्था ‘रअ’काे एजेन्ट बन्ने ध्याउन्नमा नेपालमा केहि मान्छेहरु...बाँकी

    सीटीईभीटी : जँहा नातागोताले खान्छन् जागिर

    भक्तपुर । सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) भित्र जागिर खाने/खुवाउने पारिवारिक जालोका केही प्रतिनिधि पात्र हुन् उनीहरू । सीटीईभीटीका तीन कर्मचारी संगठनका अध्यक्षका आफन्त हुन् यिनीहरू । अध्यक्षहरू मात्रै किन ? पहुँचवाला कर्मचारी, निर्देशक र...बाँकी

    आफ्नो ब्रतबन्ध भएको गोदावरीधाममा पुगेर सत्ता हस्तान्तरणबारे प्रम देउवाको यस्तो दावी

    प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई सत्ता लम्ब्याउने खेलमा नलागेको दावी गरेका छन । राष्ट्रियसभाको चुनाव भएपछि संसद्ले पूर्णता पाउने र त्यसपछि आफुले नयाँ सरकारलाई बाटो छोडिदिने उनले बताए । ७ नम्बर प्रदेशको कैलालीस्थित गोदावरीधाममा आयोजित ‘गोदावरी...बाँकी

    बीएस्सी दोस्रो बर्षको परीक्षाफल प्रकाशित

    काठमाडौँ, ३० पुस । त्रिभुवन विश्वविद्यालयले बीएस्सी दोस्रो बर्षको परीक्षाफल प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ चार वर्षे दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको हो...बाँकी

    १ बर्ष भित्र तयार हुनेभयो गौतम बुद्ध अन्तरास्ट्रिय बिमानस्थल

    पटक पटकको आन्दोलन र अवरोधबीच निर्माण कार्य अवरुद्ध हुन पुगेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्यले पुनः गति लिएको छ । गत वर्ष भएको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीबीचको विवादका कारण बेला बेला...बाँकी

    चौतारामा मिनीट्रक खस्दा २ को मृत्यु

    सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नपा– ५ चौतारामा गएराति मिनीट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लिसंखु पाखर गाउँपालिका– ७ ठूलो पाखर निवासी चालक ३१ वर्षीय शशिकुमार लामा र सनाखत हुन नसकेका अर्का...बाँकी

    ‘नयाँ बानेश्वर र जलेश्वरको दुरी घटाउने काँग्रेस मात्रै हो ” -प्रवक्ता शर्मा ( हेर्नुस समसामयिक अन्तर्वार्ता )

    काठमाडौ, ३० पुस । संविधानसभा निर्वाचनमा पराजय भोगेका विश्वप्रकाश शर्माबारे धेरैको टिप्पणी थियो, ‘आउँदो संसद्‍मा उनी छुट्नु हुँदैन।’ तर, यसपटक पनि उनले चुनाव हारे। हारे पनि कांग्रेस सभापति शेरबहादुर देउवाले उनलाई प्रवक्तामा नियुक्त गरेका छन्।...बाँकी

    दुई करोड ठग्ने म्यानपावर सञ्चालक विनाधरौटी रिहा

    काठमाडौ, ३० पुस । नक्कली भिसा बनाएर ३ सय ७१ कामदारबाट करिब २ करोड रुपैयाँ ठगेको आरोप लागेका म्यानपावर व्यवसायीलाई वैदेशिक रोजगार विभागले विनाकारबाही छाडेको छ । प्रतिव्यक्ति ४० हजारदेखि २ लाख रुपैयाँसम्म उठाएका ब्लुस्टार...बाँकी

    प्रधान न्यायाधिस पराजुलीलाई जेल नहाली नछाड्ने डा. केसीको दावी

    काठमाडाैं, ३० पुस। चिकित्साशास्त्र अध्ययन संस्थानका प्रा.डा. केसीले प्रधानन्यायाधीश पराजुलीमाथि फौजदारी कारबाही हुनुपर्ने बताएका छन्। ‘सर्वोच्च अदालतले दिएको निर्देशनविरुद्ध पराजुलीले प्रमाणपत्र बुझाउँदिनँ भन्दै हिँडिरहेका छन्,’ केसीले भने, ‘यस्ता व्यक्तिलाई पक्राउ गरेर जेल हाल्नुपर्छ । पराजुलीले...बाँकी