News Portal

  • गृहपृष्ठ ब्रेकिङ्न्यूज, मुख्य समाचार

    ३ जनप्रतिनिधि प्रहरीको ‘वान्टेड’ सूचीमा : किन गरिएन सार्वजनिक सूचना

    सांसदमा निर्वाचित ३ जनप्रतिनिधिलाई नेपाल प्रहरीले अपराधी करार गर्दै ‘वान्टेड’को सूचीमा राखेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचित पूर्वडीआईजी नवराज सिलवाल, रेशम चौधरी र प्रदेश सांसदमा विजयी राजीव गुरुङ उर्फ दीपक मनाङेलाई पक्राउ गर्न प्रहरीले...बाँकी

    नयाँ सरकारको कार्ययोजना गृहकार्य गर्न बाम गठबन्धनले बनायो सात सदस्यीय कार्यदल

    एमाले र माओवादी केन्द्रबीच एकता गर्न गठित पार्टी एकता संयोजन समितिको बैठकले नयाँ सरकारले समृद्धि र सुशासनका क्षेत्रमा गर्ने कामका बारेमा गृहकार्य गर्न सात सदस्यीय कार्यदल गठन गरेको छ । आइतबार एमाले अध्यक्ष ओली निवासमा...बाँकी

    मकवानपुर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी र नेबि संघको तालाबन्दी : क्याम्पस प्रशासनमाथि गम्भीर आरोप

    मकवानपुर बहुमुखी क्याम्पस हेटौडाका बिद्यार्थीहरु क्याम्पस प्रशासनमाथि आक्रोसित बनेका छन । क्याम्पस हुनेखानेको लागि मात्र रहेको र गरीब बिद्यार्थीहरुमाथिको दायित्वबाट बिमुख भएको भन्दै बिद्यार्थीहरु आक्रोसित बनेका हुन् । आर्थिक स्थिति कमजोर भएको कारण समयमै शुल्क...बाँकी

    शपथसँगै यसअघि उब्जिएका राजनीतिक र संवैधानिक प्रश्न र गतिरोधको समाधान

    मुलुकका सातै प्रदेशका प्रदेशसभा सदस्यले आइतबार पद तथा गोपनीयताको शपथ लिएका छन । प्रदेशसभाका सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि शपथ लिनुपर्ने संवैधानिक व्यवस्थानुरुप उनीहरुले शपथ लिएसँगै मुलुकमा संक्रमणको खाडल...बाँकी

    प्रहरीको बाक्लो घेरा देखेपछि दिपक मनाङे सपथ नलिएरै टाप

    पोखरा, ७ माघ । प्रहरीले पक्राउ गर्ने पक्कापक्की नै भएकाे थाहा पाएपछि मनाङबाट प्रदेश सभा सांसदमा निर्वाचित सपथग्रहण समाराेहमा अनुपस्थित भएका छन् । ४ नम्बर प्रदेशको अस्थायी केन्द्र पाेखरामा अाज अायाेजना गरिएकाे सपथ ग्रहण समारोहमा...बाँकी

    भारतले ५० बिघा खेत खाएको समाचार आएपछि नापी टोली वीरगंजमा

    वीरगञ्ज महानगरपालिका– १ छपकैयामा देखिएको सीमा विवादबारे छानबिन गर्न नापी विभागको टोली आज वीरगञ्ज आएको छ । छपकैयाको भकुवामा रहेको पिलर नं ३९२ को सहायक पिलर ठीक ठाउँमा नलगाएका कारण ५० बिगाहाभन्दा बढी नेपाली जग्गा...बाँकी

    १७ बर्षिय सुत्केरीको हत्या

    झापाको अर्जुनधारा नगरपालिका–१ निवासी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टका अनुसार २३ वर्षीय दिनेश गहतराजले १७ वर्षीया श्रीमती लेनिषा लिम्बूको खुकुरी प्रहरा गरी हत्या गरेका हुन्...बाँकी

    गगनलाई नखोक्न देउवाको चेतावनी : पौडेल र थापाले माओबादी केन्द्रलाई बिच्काउदा बिचल्ली भएको आरोप

    नेपाली काँग्रेसको केन्द्रिय समित वैठक सकिएको छ । पार्टी सभापति शेरबहादुर देउवालाई काउसो बनेको केन्द्रिय समिति बैठक आज सकिएको हो । चुनावको समिक्षामा केन्द्रित बनेर नेताहरु देउवा माथि खनिएपछि उनी निरिह बनेका बताइएको छ ।...बाँकी

    पुलिस बन्यो राष्ट्रिय च्याम्पियन

    अट्ठाइसौँँ राष्ट्रिय च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । प्रतियोगिताको आज भएको फाइनल खेलमा ट्राइवेकरमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ५–४ गोल अन्तरले पराजित गरेको हो । खेल अवधिभर दुवै...बाँकी

    गतिरोध हट्नका लागि संविधानको कमजोरी छैन, हाम्रै कमजोरी हो -नेम्वाङ

    नेकपा (एमाले) का नेता सुवास नेम्वाङले एमाले र नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता निष्कर्षमा पुगिरहेको बताएका छन । संघीय मामिला तथा कानून विभाग अनेरास्ववियुले आज यहाँ ‘सत्ता हस्तान्तरणको वर्तमान गतिरोध तथा तीन तहको जनउत्तरदायी सरकारः...बाँकी