भारतको निर्वाचन आयोगले २० जना सांसदलाई अयोग्य भएको सिफारिस गरेपछि उनीहरूको सांसद पद खारेज हुने भएको छ । उनीहरु सवै जना भारतमा भ्रष्टाचार विरुद्ध अभियान सञ्चालन गरेको आम आदमी पार्टीका सांसद रहेको समाचार श्रोतले जनाएको...बाँकी
भक्तपुर । प्राविधिक समितिले ३ नम्बर प्रदेशको केन्द्र भक्तपुर सिफारिस गरेकोमा सरकारले हेटौडा तोकेपछि भक्तपुरमा यसको बिरोध भएको छ । नेमकिपाका अलावा भक्तपुरका प्रमुख दलहरु सरकारी निर्णयको बिरोधमा उत्रिएका छन । बिहीवार भक्तपुरको विभिन्न चोकहरुमा...बाँकी
bhaktapur sanothimi thimi सरकारले लामो समयपछि सातवटै प्रदेशको प्रमुख र अस्थायी मुकाम तोकेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले प्रदेशहरुको प्रमुख र अस्थायी मुकाम तोकेको हो । यस अघि उच्च अदालत राख्ने भनिएको शहरलाइ प्रदेश राजधानी...बाँकी
बुधवार बिहानै भक्तपुरको ब्रम्हायणी मन्दिर नजिकै एक पुरुषको शव फेला परेको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ९ ताथलीका ५५ वर्षीय सिताराम सैंजुको मृत अवस्थामा शव फेला परेको हो । शवको प्रकृति हेर्दा हत्या गरिएको...बाँकी
bhaktapur changu इन्डोनेसियाको राजधानी जकार्तामा एक नेपालीको गोली हानी हत्या भएको छ । ३४ बर्षिय युवा शरण तामाङलाइ त्याँहाको प्रहरीले गोली हानी हत्या गरेको हो । लागू औषध तस्करको आरोपमा इन्डोनेसियन प्रहरीले उनको हत्या गरेको संचार माध्यमहरुले...बाँकी
नेपाल र भारतको सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा वीरगन्जमा नेपालतर्फको झण्डै ३० बिघा जग्गा भारतमा मिसिन गएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । वीरगन्ज महानगरपालिका वडा नम्बर...बाँकी
गुण्डा नाइके भनेर चिनिएका दीपक मनाङ्गेलाई अर्को दशा आइपरेको छ । उनी मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएर पनि सपथ नालिदै निलम्बनमा परेका छन । सांसद दिपक मनाङ्गेलाई ५ वर्षको जेल सजाँय सुनाइएको छ । २०६४...बाँकी
काँग्रेस नेतृत्वको सरकारले आज प्रदेशको केन्द्र तोक्ने तयारी गरेको छ । प्रदेश नम्बर ३ को केन्द्रको रुपमा चर्चामा रहेको भक्तपुरको सट्टा ललितपुरलाई अगाडी सार्न लागिएको छ । केन्द्रको बिषयमा नेताहरुको आ -आफ्नै अडान रहेको र...बाँकी
भीमदत्तनगरपालिकामा एक महिलाद्वारा जवान पुरुषको हत्या भएको छ । वडा नम्बर १८, कटानमा कोठा भाडामा लिएर बस्दै आएका २५ वर्षीय ससस्त्र प्रहरी राजु बोहराको चक्कु प्रहार गरी गएराती हत्या गरिएको हो । बोहरासँग १ महिनादेखि...बाँकी
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले विगतमा विकासका निम्ति राजनीति होइन, राजनीतिका निम्ति विकास हुन गएका कारण मुलुकले समृद्धि हासिल गर्न नसकेको बताएका छन । चौथो तारेभिर महोत्सवको सोमबार गोकर्णेश्वर नगरपालिकाको तारेभिरमा उद्घाटन गर्दै...बाँकी