News Portal

  • गृहपृष्ठ ब्रेकिङ्न्यूज, मुख्य समाचार

    सरकारको लगाम प्रम देउवासंग नभएको अध्यक्ष प्रचण्डको आरोप

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले प्रधान मन्त्री शेर बहादुर देउवा निरिह बनेको बताएका छन । शुक्रवार ललितपुरको एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारको लगाम देउबा संग नभएको बताएका हुन् । अध्यक्ष प्रचण्डले जनादेश अनुसार सत्ता हस्तान्तरण...बाँकी

    प्रम देउवासहित अध्यक्ष प्रचण्ड र ओलीलाई मुद्दा हाल्ने घोषणा

    बिप्लव नेतृत्वको नेकपा निकट अनेरास्ववियु (क्रान्तिकारी)ले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जनअदालतमा मुद्दा हाल्ने बताएका छन् । शुक्रबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै क्रान्तिकारीका अध्यक्ष पूर्ण...बाँकी

    प्रचण्डले एकतामा असहमती राख्नेहरु ‘छुट्ने’ बताइरहदा एक केन्द्रिय सदस्यद्वारा पार्टी परित्याग

    नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसंगको एकतामा असहमती राख्नेहरु ‘छुट्ने’ बताइरहदा एक केन्द्रिय सदस्यले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । अखिल नेपाल लेखक संघका अध्यक्षसमेत रहेका माओबादी केन्द्रका केन्द्रिय सदस्य बिष्णु भण्डारीले पार्टीमा नरहने...बाँकी

    माथिल्लो त्रिशूली१ सँगको सम्झौतामा समस्या छैन : घिसिङ्ग

    नेपाल विद्युत् प्राधिकरणले नेपाली प्रवद्र्धककै हैसियतमा माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनासँग विद्युत् खरिद सम्झौता (पिपिए) गरिने स्पष्ट पारेको छ । प्राधिकरणले २१६ मेगावाट क्षमताको सो आयोजनासँग अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता गर्न लागिएको भए पनि...बाँकी

    बिपक्षी बिद्यार्थीसंग प्रम देउवाको बाचा : एक इन्च पनि दिन्न

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको एक इन्च भूमि पनि मिच्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले पर्साको छपकैयाको सीमा अतिक्रमणको संयुक्त स्थलगत रुपमा गरिएको प्रतिवेदन बुझाएपछि प्रधानमन्त्री देउवाले सो प्रतिबद्धता व्यक्त गरेको...बाँकी

    भक्तपुरमा एक साता नबित्दै अर्को सवारी दुर्घटना : काभ्रेका एक युवाको ज्यान गयो

    मोटरसाइकल ट्याक्सीमा ठोक्किएर भक्तपुरको सृजनानगरमा सल्लाघारीका ३५ बर्षिय रोशन बस्नेतको मृत्यु भएको एक साता नबित्दै बुधबार साँझ भएको सवारी दुर्घटनामा अर्का एक युवाले ज्यान गुमाएका छन । सूर्यविनायक नगरपालिका–९ नलिनचोकमा बुधबार साँझ ८:३५ बजेको समयमा...बाँकी

    ५६ सिट मध्ये १७ निर्विरोध, कुन दलका कति ? राष्ट्रिय सभाको रोचक निर्वाचन

    काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका लागि १७ जना सांसद निर्विराेध निर्वाचित भएका छन् । राष्ट्रिय सभामा एकल सङ्क्रमणीय मत प्रणालीका अाधारमा ५६ सिटमा निर्वाचन हुन लागेकामा त्यसमध्ये १७ जना मनाेनयन दर्ता गरेरै निर्विराेध निर्वाचित...बाँकी

    एकैघरका दुईजनाको डुबेर मृत्यु

    तुलसीपुर उपमहानगरपालिका–५ नयाँ बसपार्क नजिक रहेको पातुखोलामा डुबेर दुईजनाको मृत्यु भएको छ । बुधवार अपरान्ह पौडी खेल्ने क्रममा एकैघरका दुईजनाको डुबेर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रकाश साप्पकोटाले दिएको जानकारी अनुसार...बाँकी

    एमालेमाथि जाइलाग्यो काँग्रेस

    नेपाली काँग्रेस जनमतको लागि नेकपा एमालेमाथि जाइलागेको छ । एमालेले बृद्ध भत्तालाई राजनीतिको हतियार बनाएको आरोप लगाउदै आएको काँग्रेसले उसकै एजेन्डा प्रयोग गरि प्रहार गरेको हो । बुधवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को...बाँकी

    म्वाँइ खाएर फरार लुटेराका कारण भक्तपुर प्रहरी परेशान

    म्वाँइ खाएर फरार लुटेराहरुलाई नभेट्दा भक्तपुर प्रहरी परेशान बनेको छ । गतराती सूर्यविनायक नगरपालिका–७ सिपाडोलमा लुटेराहरुको एक समुहले लुटपाट मच्चाएपछि पीडितका छोरालाई म्वाँइ खाएर फरार भएको हो । सिपाडोल बस्दै आएका काभ्रे ज्याम्दीका कुखुरा व्यवसायी रामबहादुर तामाङको...बाँकी