News Portal

  • गृहपृष्ठ बिग न्युज, ब्रेकिङ्न्यूज, मुख्य समाचार, समाचार

    विमान दुर्घटनामा परी मृत्यु भएका २० को शव निकालियो, १२ जिवितै उद्धार

    काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा यूएस बङ्लाको विमान दुर्घटना हुँदा अहिलेसम्म २० जनाको शव निकालिएको छ । चालक दलका सदस्यसहित ७६ जना यात्रु बोकेर ढाकाबाट आएको विमान त्रिभुवन अन्तराष्टिय विमानस्थलमा अवतरण गर्ने क्रममा...बाँकी

    पानी खाने साजिस् भन्दै अरुण तेस्रो र माथिल्लो कर्णालीमाथि शक्तिशाली बम आक्रमण

    विवादित जलविद्युत अायोजना माथिल्लो कर्णाली र अरुण तेस्रोमाथि नेपाल कम्युनिस्ट पार्टीले अाक्रमण गरेकाे छ । नेपालको पानी कब्जा गर्ने उद्देश्यले भारतले ठूले कमिसन दिएर यी अायाेजना जवरजस्त ठेक्कामा लिएकाे भन्दै स्थानीय लामो समयदेखि आन्दोलनमा उत्रदै...बाँकी

    आगलागी हुँदा तीन बालिकाको दुखद देहान्त

    दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिका–५ मा आज स्थानीय वीरबहादुर मोक्तानको घरमा आगलागी हुँदा तीन बालिकाको मृत्यु भएको छ । मोक्तानको घरमा आज दिउँसो आगलागी हुँदा उनकी छ वर्षीया छोरी अस्मिता मोक्तान तथा छिमेकी वीरबहादुर मोक्तानका सात...बाँकी

    सिँचाई सचिव यादवको जीप त्रिसुलीमा खस्यो : २२ बर्षिय छोरासहित उनी हराए ,चालक सकुसल

    नेपाल सरकारका एक सचिव सडक दुर्घटनामा परि त्रिसुलिमा बेपत्ता भएका छन । सिँचाइ सचिव रामानन्द प्रसाद यादव चढेको सरकारी जीप त्रिशुली नदीमा खसेको हो । आज बिहान करिब ३ बजेतिर भएको दुर्घटनामा सचिव यादवसहित उनका...बाँकी

    बिप्लवका कार्यकर्ताको करामत : बिबादित शर्माको घरमा तोडफोड, सम्पति राष्ट्रियकरणको माग

    आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ताले घेराउ र तोडफोड गरेका छन । मंगलवार दिउसो सयौको संख्यामा उपस्थित नेकपाका कार्यकर्ताहरुले बुढानिलकण्ठ नगरपालिका वडा नम्बर २२ महादेव खोला टोलमा रहेको शर्माकाे घरलाई...बाँकी

    हेटौडामा कर्मचारीको सेटीङमा यस्तो कर्तुत, सीडीओ बने रमिते

    सरकारले नविकरण नगर्दा अबैध बनेका क्रसर उद्योगहरुलाई कर्मचारीको सेटिङमा गिटी बालुवा तस्करीको बाटो खुलेको छ । विकास आयोजनाको नाममा क्रसर उद्योगहरुलाई जिल्ला समन्वय समितिले गिटी बालुवा उत्खनन्को अनुमति दिएपछि लुकिछिपी भइरहेको गिटी बालुवा तस्करी खुलमखुल्ला...बाँकी

    एकता भाड्ने प्रयास भएका छन् : अध्यक्ष प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँग हुन लागेको आफ्नो पार्टीको एकतालाई भाँड्न अनेकन प्रयत्न भइरहेका बताएका छन् । अध्यक्ष दाहालले भने, “एकता प्रक्रियालाई बिथोल्न सकिन्छ कि भनेर अनेकन प्रयत्न भएका छन् । त्यस्ता...बाँकी

    बनेपामा टिपरको ठक्करबाट सूर्यविनायकका बद्री खड्काको ज्यान गयो

    शनिवार भएको एक सडक दुर्घटनामा परि सूर्यविनायकका एक व्यक्तिको ज्यान गएको छ । दुर्घटनामा परि सूर्यविनायक नगरपालिका–१० का ५५ वर्षीय बद्री खड्काको ज्यान गएको हो । बनेपा नगरपालिका–१ स्थित टुकुचानालामा पैदल हिडिरहेका खड्कालाई टिपरले ठक्कर...बाँकी

    शिक्षकको योगदानविना शिक्षामा सुधार नहुने भन्दै नेताको मुखमात्र नताक्न नेता श्रेष्ठको निर्देशन

    नेकपा माओबादी केन्द्रका नेता नारायण काजी श्रेष्ठ ‘प्रकाश’ ले बाम एकताको बिकल्प नभएको बताएका छन । जनताले सरकार बनाउन मात्र म्यान्डेड नदिएको दावी गर्दै उनले बाम गठबन्धन पार्टी एकतामा रुपान्तरण हुनपर्ने बताएका हुन् । शनिवार...बाँकी

    पूर्वगृहमन्त्री शर्माको गाडी तरकारी लिन जाँदा पल्टियो

    पूर्वगृहमन्त्रीसमेत रहेका माओबादी नेता जनार्दन शर्मा प्रभाकरको गाडी दुर्घटनामा परेको खबर प्राप्त भएको छ । बिहान तरकारी किन्न निवासबाट निस्किएको गाडी पुल्चोकमा दुर्घटना परेको हो । चालकसहित शर्माका छोरा प्रकाश शर्मा दुर्घटनामा परेका छन् ।...बाँकी