News Portal

  • गृहपृष्ठ ब्रेकिङ्न्यूज, मुख्य समाचार, समाचार

    कैलालीमा विस्फोट हुदा एकको मृत्यु

    धनगढी, ९ चैत । कैलालीको गोदावरीमा विस्फोट एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार गोदावरी नगरपालिका ४ को फुलबस्तीमा भएको विस्फोटमा स्थानीय नरबहादुर विकको मृत्यु भएको हो। विकले घर नजिकै भेटेको फलाम जस्तो बस्तुलाई...बाँकी

    भक्तपुरको गठ्ठाघरबाट डिएफओ रंगेहात अख्तियारको फन्दामा

    भक्तपुर, २९ फागुन । डिभिजन वन कार्यालय दोलखाका प्रमुखलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । भक्तपुरको गठ्ठाघरबाट उनलाई पक्राउ गरिएको हो । पक्राउ पर्ने डिभिजन वन कार्यालय दोलखाकी प्रमुख सन्तमाया श्रेष्ठ रहेको...बाँकी

    चितवनमा ट्रक र बस ठोक्किदा ९ जना गम्भीर घाइते

    चितवन, २२ फागुन । चितवनमा बस र ट्रक ठोक्किँदा नौ जना गम्भीर घाइते भएका छन् । चितवनको पूर्व( पश्चिम राजमार्गस्थित खैरहनीमा बिहीबार विहान बस र ट्रक ठोक्किएको थियो । खैरहनी नगरपालिका–९, नमुना पेट्रोल पम्पअगाडि विराटनगरबाट...बाँकी

    सुर्खेतमा जिप दुर्घटना हुदा तीनको मृत्यु, चार घाइते

    सुर्खेत र दैलेखको सिमानामा पर्ने तारापोखरी नजिकै राउटे गल्छीमा जिप दुर्घटना भएको छ । दुर्घटनामा तीनजनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। प्रहरीका अनुसार दुर्घटनामा दुईजनाको घटनास्थलमै र एकजनाको उपचारका लागि वीरेन्द्रनगरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु...बाँकी

    चुनाव हारेपनि नेकपाको प्रतिबद्धता पुरा, चाँगुस्थित इन्जिनियरिङ कलेज नगरपालिका मातहत (हेर्नुस् मन्त्रीस्तरीय निर्णय)

    भक्तपुर । निर्वाचनमा पराजय भोगेपनि नेकपाका नेता डीपी ढकालले चुनावी प्रतिबद्धता पूरा गरेका छन् । गत मंसिर १४ गते सम्पन्न भएको उपनिर्वाचमा भक्तपुर क्षेत्र नम्बर १ (क) बाट उम्मेदवार बनेका ढकालले आफ्नो चुनावी प्रतिबद्धता पुरा...बाँकी

    एसपीको मृत्यु र सिडिओ घाइते हुनेगरी बारामा भएको बारा दुर्घटना रहस्यमय

    काठमाडौं, ४ फागुन । बाराका प्रमुख जिल्ला अधिकारी र सशस्त्र प्रहरी उपरिक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् । प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना...बाँकी

    ओली सरकारका वर्ष दिन : समृद्धिको आधार निर्माण कुरा कि काममा

    काठमाडौँ । वर्तमान सरकारले एक वर्षको अवधिमा भौतिक पूर्वाधार, ऊर्जा, जलस्रोत, पर्यटन, भूकम्पपछिको पुनःनिर्माण र परराष्ट्र नीतिमा उल्लेखनीय प्रगति हासिल गरेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको...बाँकी

    प्रधानमन्त्री ओलीले सम्वोधनमा के भने ? सम्वोधनको पूर्णपाठ पढ्नुहोस

    काठमाडौँ, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार देशवासीका नाममा सम्वोधन गरे । सरकार गठन भएको एक वर्ष पूरा भएको अवसरमा देशवासीलाई विशेष सम्वोधन गर्दै प्रम ओलीले पाँच वर्षको कार्यकाल पूरा गरेर अर्को आम...बाँकी

    यार्सागुम्बा खोज्न डोल्पा पुगेका ३ जनाको लेक लागेर मृत्यु,एकको उद्दार

    डोल्पा – डोल्पामा यार्सागुम्वा संकलन गर्न गएका का ३ जनाको लेक लागेर मृत्यु भएको छ भने १ जनाको उद्धार गरिएको छ । यार्सागुम्वा टिपेर कमाउला भनेर ठुलीभेरी नगरपालिका वडा नं. १० मा पर्ने ग्यालवारा पाटन पुगेका...बाँकी

    सुनसरीका जिल्ला शिक्षा अधिकारी ५० हजार घुस लिँदा लिँदै रङ्गेहात पक्राउ

      सुनसरी । सुनसरीका जिल्ला शिक्षा अधिकारी घुस सहित पक्राउ परेका छन् । बुधबार बिहान अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय इटहरीको टोलीले शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई आफ्नै निवास इनरवाबाट पक्राउ गरेको हो । जिल्लाको श्री...बाँकी