भक्तपुर, २ असोज । नेपालमा कोरोना संक्रमितको संख्या दिनदिनै थपिदै गएको छ । आजको तथ्याङ्क अनुसार संक्रमितको संख्या २ हजार नाघेको छ । पछिल्लो २४ घन्टामा २ हजार २० संक्रमित संख्या थपिएको छ । जसमध्ये...बाँकी
भक्तपुर, ३१ भदौ । बुधबार एकाबिहानै काठमाडौं तथा आसपासका जिल्लाहरुमा भूकम्पकको धक्क महसुस भएको छ । सिन्धुपाल्चोकको राम्चे केन्द्रबिन्दु भएर ६ रिक्टरस्केलको भूकम्प गएको हो । अधिकांश सर्वसाधारण घरभित्र सुतिरहेकै बेला कडा धक्कासहितको भूकम्पको झड्का...बाँकी
ललितपुर, ३० भदौ । ललितपुरको महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठलाई कोराना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सोमबार कोरोना परीक्षण गराउँदा राति नै सङ्क्रमण पुष्टि भएको जानकारी पाएको श्रेष्ठले बताए । उनले भने, “म हाल...बाँकी
भक्तपुर, ३० भदौ । भक्तपुरको सिद्धि स्मृति अस्पतालका स्वास्थ्यकर्मीहरूमा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । यस कारण अस्पताल आइतबारदेखि बन्द गरिएको छ । अस्पतालका निर्देशक श्यामसुन्दर धौभडेलले बिहीबार ३९ जना स्वास्थ्यकर्मीको स्वाब सङ्कलन गरी...बाँकी
भक्तपुर, २९ भदौ । भक्तपुरमा कोरोना भाइरसबाट थप दुई जनाको मृत्यु भएको छ । मध्यपुर थिमि नगरपालिका ५ का ७७ वर्षे पुरुष र वडा ७ का ८१ वर्षे पुरुषको आज मृत्यु भएको मध्यपुर थिमि नगरपालिकाका...बाँकी
बुटवल, २३ भदौ । कोरोना संक्रमण भएर नेपालमा पहिलो पत्रकारको निधन भएको छ । कपिलवस्तुमा कोरोना भाइरसको संक्रमणका कारण एक पत्रकारको निधन भएको हो । स्वास्थ्य कार्यालय कपिलवस्तुले कपिलवस्तुको सदरमुकाम तौलिहवामा ६२ वर्षीय पुरुषको कोरोनाका...बाँकी
राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ । १ सय १ वर्षको उमेरमा मंगलबार साँझ उनकाे निधन भएकाे हाे । ५ बजेर ५५ मिनेटमा निवासमै उनकाे निधन भएको पारिवारिक श्रोेतले जनाएको छ । उनी स्वासपश्वाससम्बन्धी समस्याबाट...बाँकी
Bhaktapur khabar bhaktapurnews bhaktapurpost madhav ghimire राष्ट्रकवि घिमिरे काठमाडौं, २ भदौ । गृह मन्त्री रामबहादुर थापाको स्कर्टिङमा हिँड्ने गाडीले स्कुटरलाई ठक्कर दिएको छ । मंगलबार बिहान साढे ९ बजे गृहमन्त्रीलाई लिन सिंहदरबारबाट स्कर्टिङ टोली निवासतर्फ लागेको क्रममा पश्चिम गेटनजिक अगुवा जीपले ठक्कर दिएको...बाँकी
गएराति करिब २ बजे सिन्धुपाल्चोकको मेलम्ची बजारमा पहिरो गएको छ । पहिरोमा पुरिएर ८ जना वेपत्ता भएका छन् भने एकजनालाई प्रहरीले उद्धार गर्न सफल भएकाे छ । मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालले आठ जना...बाँकी
Bhaktapur khabar Bhaktapur online bhaktapurnews bhaktapurpost चितवन, १० चैत । यदि स्वास्थ्यमा कुनै समस्या आएमा अस्पताल जान नहतारिनुहोला । अब विशेषज्ञ चिकित्सकसँग मोबाइलमा फोनमा कुराकानी गरेर उचित परामर्श र सल्लाह लिन सकिन्छ । यसका लागि जिल्लाका १० विशेषज्ञ चिकित्सकले आफ्नो सेवा...बाँकी