News Portal

  • गृहपृष्ठ ब्रेकिङ्न्यूज, मुख्य समाचार

    Breaking news: साढे ३३ किलो सुन प्रकरणका मुख्य अभियुक्त गोरे पक्राउ

    काठमाडौँ, ८ जेठ । सनम शाक्य हत्या प्रकरण सँगै साढे ३३ केजी सुन गायब प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चुडामणि उप्रेतीलाई भारतको नयाँ दिल्लीबाट प्रहरीले पक्राउ गरेको छ। गृह मन्त्रालयका अनुसार हालै गोरेलाई पक्राउ गरिएको...बाँकी

    सल्यानमा बस दुर्घटना ४३ यात्रु घाइते

      सल्यानको सल्लीबजारको आम्रा नजिकै यात्रुबहाक बस दिउँसो १ बजे तिर दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बागेश्वरी यातायातको बस दुर्घटना हुँदा सडकबाट...बाँकी

    एक हप्ता नबित्दै फेरी सल्यानमा बस दुर्घटना २० जना घाइते, १ काे अवस्था गम्भीर

    सल्यानमा फेरी यात्रु बहाक बस दुर्घटना २० जना घाइते भएका छन् । रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस अाज सल्यानकाे पश्चिम क्षेत्रमा रहेकाे सल्ली बजार नजिकै दुर्घटना भएकाे हाे । दुर्घटनामा...बाँकी

    डोल्पामा विप्लबका कार्यकर्ता द्वारा प्रहरी माथि आक्रमण

    डोल्पामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले प्रहरी माथि आक्रमण गरेका छन् । आइतबार नेपाल बन्दको क्रममा बजार बन्द गराउँदै हिडेका सागर शाहीलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका शाहीलाई प्रहरीले सदरमुकाम दुनै पुर्याउने...बाँकी

    जितेन राई को” क्षितिज पारीको डाडाबाट” सार्बजानिक( भिडियो सहित )

    काठमाडौँ नेपाली गित संगीत क्षेत्रमा अहिले दिनानु दिन नयाँ गित संगीत बजारमा आई रहेका छन् ।त्यस्तै क्रममा एक बेग्लै मिठास ले भरीपूर्ण गित भर्खरै बजारमा आएको छ। मिठो स्वरका धनी जितेन बान्तवा राई को पहिलो...बाँकी

    विराटनगरमा भारतीय राजदूतावासको सम्पर्क कार्यालयमा बम विस्फोट

    ४ वैशाख । विराटनगरस्थित भारतीय राजदूतावासको कन्सुलरको कार्यालय नजिकै अपरिचित समूहले बम विस्फोट गराएको छ । सोमबार राति भारतीय कार्यालयलाई लक्षित गरेर बम विस्फोट गराएको प्रत्यक्षदर्शीले जनाएका छन् । बस्फोटबाट कुनै पनि मानवीय क्षति भएको...बाँकी

    भोलि बैशाख १ गते नारायणघाट-मुग्लिङ्ग सडक खण्ड बन्द नहुने

    ३०, चैत्र। निर्माणाधीन नारायणगढ मुग्लिन सडकखण्ड नयाँ बर्षको दिन शनिवार भोलि खुल्ला रहने भएको छ ।हरेक दिन बिहान १० बजेबाट दिउँसो ४ बजेसम्म बन्द गरे निर्माण भैरहेको सडक शनिबार दिनभरी खुल्ला रहने आयोजनाका सूचना अधिकारी...बाँकी

    मेलम्चीमा एक यात्रुबाहक बस दुर्घटना हुँदा ३ को मृत्यु

    सिन्धुपाल्चोक। मेलम्चीमा एक यात्रुबाहक बस दुर्घटना हुँदा ३ को मृत्यु भएको छ । मेलम्ची नगरपालिकाको तामाखानीमा बस दुर्घटनामा परेको हो । काठमाडौंबाट भोटेनाम्लाङ जाँदै गरेको बा २ ख ४३२५ नम्बरको यात्रुबाहक बस सडकबाट सय मिटर...बाँकी

    ४९ जनाको ज्यान जाने गरी भएको भयानक जहाज दुर्घटनामा परी बाँच्ने २२ भाग्यमानीहरु

    काठमाडौं, २९ फागुन । साेमवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा भएकाे भयानक जहाज दुर्घटनामा परी ४९ जनाकाे मृत्यु भयाे । त्यत्राे दुर्घटनामा परेर पनि २२ जना भने बाँच्न सफल भएका छन् । बंगलादेशकाे राजधानी...बाँकी

    जल्दा जल्दै उद्धार गरी केएमसी पुर्याइएका ९ जनाको मृत्यु, मृतकको संख्या ४९ पुग्यो

    काठमाडौं, २८ फागुन । त्रिभुवन अन्तराष्टिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानबाट उद्धार गरिएका मध्ये ९ जनाको अस्पतालमै निधन भएको छ । बंगलादेशको ढाकाबाट काठमाडौ आउँदै गरेको युएस बंगला विमान त्रिभुवन विमानस्थलमा ल्याण्ड गर्नै लाग्दा अनियन्त्रित भइ धावनमार्गबाट...बाँकी