भक्तपुर, ११ असोज । आइतबार दिउँसो साढे ४ बजे भएको सडक दुर्घटनामा परी श्रीमान्, श्रीमती र छोराको मृत्यु भएको छ । जितपुर सिमरा उपमहानगरपालिका–१ स्थित पुर्वपश्चिममा ना ४ ख ७२४४ नम्बरको बसले प्रदेश न २–०३–००४...बाँकी
भक्तपुर, ११ असोज । कोरानाले आज थप १० जनाको ज्यान लिएको छ । आज मात्र १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ७७...बाँकी
भक्तपुर, ११ असोज । आइतबार थप १ हजार ५७३ मा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार संक्रमित हुनेको संख्या ७३ हजार ३९४ पुगेको छ । त्यस्तै पछिल्लो...बाँकी
भक्तपुर, ९ असोज । शुक्रबार देशभर १ हजार ३ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरमा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै काठमाडौंमा ५०३,...बाँकी
काठमाडौं, ७ असोज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्,परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका...बाँकी
काठमाडौं, ७ असोज । बुधबार कीर्तिमानी आरोही आङरिता शेर्पाका राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उनको अन्त्येष्टि काठमाडौंको टेकु दोभानमा बौद्ध परम्पराअनुसार गरिएको हो । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शेर्पाको पार्थिव...बाँकी
भक्तपुर, ७ असोज । सरकारले अत्यावश्यक काम बाहेक जथाभावी यात्रा नगर्न आह्वान गरेको छ । साथै यात्रा गर्दा सकेसम्म घरबाटै खाजा लगेर जान पनि अनुरोध गरेको छ । यातायात व्यवस्था विभागले अपिल जारी गर्दै भनेको...बाँकी
नारायणगढ, ७ असोज । मुग्लिन सडकखण्ड र मुग्लिन–नौबिसे सडकखण्ड एकतर्फी मात्र सञ्चालनमा रहेको छ । नारायणगढ–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलो डाँडामा आज बिहान ७ बजे पहिरो खस्दा अवरुद्ध भएको सडक अहिले एकतर्फी सञ्चालनमा आएको...बाँकी
तनहुँ, २ असोज । व्यास नगरपालिका र बन्दीपुर गाउँपालिकाका करिब सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन् । विद्युत् सेवा सञ्चालन नहुँदा व्यास नगरपालिका–१४ का ५० र बन्दीपुर गाउँपालिका–६ का ६३ घरधुरी बिगत लामो समयदेखि...बाँकी
भक्तपुर, २ असोज । नेपाल एलपी ग्यास उद्योग संघले शुक्रबार खाना पकाउने ग्यासको मूल्य ताकेको छ । संघले खाली सिलिण्डरको मूल्य रू २१ सय तोकेको छ । बाग्मती प्रदेशमा लागु हुने गरी खाली सिलिन्डरको धरौटीवापतको...बाँकी