काठमाडौं, ३ मंसिर । प्रधानमन्त्रीलाई भेट्न चिनियाँ राजदूत हाउ यान्छी बालुवाटार पुगेकी छिन् । राजदूत यान्छी मंगलबार राति प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको उच्च स्रोतले जनाएको छ । नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र राजदूत...बाँकी
बागमती प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयु) को आज बिहीबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा प्रदेश मन्त्री दुलालले आर्थिक वर्ष...बाँकी
bhaktapur bhaktapur hospital काठमाडौं, १० कार्तिक । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अभिषेक गरी विजयादशमीको टीका...बाँकी
काठमाडौं, ९ कार्तिक । आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षाेल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न...बाँकी
काठमाडौं, २७ असोज । पोर्चुगिज स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि भएको छ । पोर्चुगल फुटबल महासंघले मंगलबार आधिकारिक विज्ञप्तिमा मार्फत रोनाल्डोलाई कोरोना संक्रमण भएको जानकारी दिएको हो । महासंघले विज्ञप्तिमा खेलेको छ, “क्रिस्टियानो...बाँकी
बीबीसी । बेलायतका वैज्ञानिकहरुले अहिले १९२१ मा बनेको बीसीजी खोपको परीक्षण गर्न सुरु गरेका छन् । यसले कोभिडबाट ज्यान बचाउन सक्छ सक्दैन भन्ने थाहा पाउनका लागि उनीहरुले अध्ययन थालेका हुन् । यो खोप त्यससमय टीबी...बाँकी
भक्तपुर, २५ असोज । भक्तपुरको तीन वटा गेष्ट हाउसमा प्रहरीले छापा मारेको छ । असामाजिक क्रियाकलापहरू बढेको भन्ने सुचनापछि महानगरीय प्रहरी वृत्त ठिमीले आफ्नो क्षेत्रमा पर्ने गेष्टहाउसहरूमा छापा मारेको हो । प्रहरीले ती गेष्ट हाउसबाट...बाँकी
bhaktapur madhyapur thimi thimi भक्तपुर एजेन्सी । विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ करोड ७४ लाख नाघेको छ । संक्रमितमध्ये दश लाख ७७ हजारको मृत्यु भइसकेको छ । संक्रमितमध्ये २ करोड ८१ लाख संक्रमणमुक्त भइसकेका छन् । अलिहेसम्म...बाँकी
भक्तपुर, २२ असोज । पछिल्लो २४ घन्टामा देशभर ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौंमा २ हजार ८५ , भक्तपुरमा १३५ र ललितपुरमा ३२० जनामा संक्रमण पुष्टि भएको हो ।...बाँकी
भक्तपुर, २१ असोज । कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख ३९ हजार ४०६ पुगेको छ...बाँकी