News Portal

  • ओली भेट्न चिनियाँ राजदूत पुगिन् बालुवाटार

    भक्तपुरपोस्ट संवाददाता
    १०८२ पटक

    काठमाडौं, ३ मंसिर । प्रधानमन्त्रीलाई भेट्न चिनियाँ राजदूत हाउ यान्छी बालुवाटार पुगेकी छिन् ।

    राजदूत यान्छी मंगलबार राति प्रधानमन्त्री भेट्न बालुवाटार पुगेको उच्च स्रोतले जनाएको छ ।

    नेकपा अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र राजदूत यान्छीबीचको भेटवार्ताको एजेण्डा केही नखुलाइएको छैन ।

    नेकपा कार्यकारी अध्यक्ष प्रचण्डको प्रस्तावपछि थप गम्भीर मोडमा नेकपा पुगेको भनिएको बेला राजदूत यान्त्री प्रधानमन्त्री भेट्न बालुवाटार पुग्नुलाई सर्वत्र चासोका साथ हेरिएको छ ।

    प्रतिकृया दिनुहोस्

    यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला

    भक्तपुर । सरकारले यात्रुवाहक सवारीका लागि सोमबारदेखि रुट परमिट खुला गरेको छ । घटस्थापनादेखि पूर्णिमाको...

    डिपी ढकालको प्रश्न-आफ्नै महानगर जलिरहँदा एक बाल्टिन पानी बोकेर निस्कन नसक्नेलाई नायक बनाएर के पाइन्छ?”

    DP dhkal

    भक्तपुर । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य डिपी ढकालले देशलाई रुपान्तरण गर्ने काम कुनै...

    जनप्रतिनिधि र कर्मचारीलाई निजी विद्यालयमा लगानी गर्न रोक्नुपर्छ : महानिर्देशक काप्री

    ललितपुर । शिक्षा तथा मानव श्रोत विकास केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले सार्वजनिक शिक्षामा सुधार गर्न...

    जेन-जी आन्दोलनमा भक्तपुरका पत्रकारमाथि आक्रमण र दुर्ब्यवहारको निन्दा

    भक्तपुर । जेन–जी पुस्ताले गरेको आन्दोलनका क्रममा भक्तपुरमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको प्रति...

    इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा विपिन जोशी पनि

    भक्तपुर । हमासको सशस्त्र शाखाले गाजामा राखिएका ४८ इजरायली बन्दीहरूको ‘बिदाई तस्वीर’मा नेपालका विपिन जोशीको...