News Portal

  • बीएस्सी दोस्रो बर्षको परीक्षाफल प्रकाशित

    इभक्तपुर संवाददाता
    ६६४ पटक

    काठमाडौँ, ३० पुस । त्रिभुवन विश्वविद्यालयले बीएस्सी दोस्रो बर्षको परीक्षाफल प्रकाशन गरेको छ । परीक्षा नियन्त्रण कार्यालय बल्खुले गत असार र साउन महिनामा सञ्चालित विज्ञानतर्फ चार वर्षे दोस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको हो ।

    उक्त परीक्षाफल www.tu.ntc.net.np मा लग अन गरि हेर्न सकिनेछ भने नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।

    प्रतिकृया दिनुहोस्

    कुकुरलाई बचाउन खोज्दा मोटरसाइकल चालकको मृत्यु

    धनुषमा कुकुरलाई बचाउन खोज्दा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । धनुषाको जनकपुर उपमहानगरपालिका ४...

    पहिरोमा परी ३६ को मृत्यु

    पेरुमा सोमबार आएको पहिरोमा परेर कम्तीमा ३६ जनाको ज्यान गएको बताइएको छ । पेरुको दक्षिणी...

    कान्ति बाल अस्पतालमा अब अनलाइन टिकट

    कान्ति बाल अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले अस्पतालमा अनलाइन टिकट सुरु गरेको बताका छन् ।...

    बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु

    काठमाडौंको धर्मस्थलीमा बाल्टिनमा डुबेर १७ महिने बालिकाको मृत्यु भएको छ । सोमबार काठमाडौं महानगरपालिका धर्मस्थली...

    पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले सोमबार राती १२ बजेदेखि...