News Portal

  • गृहपृष्ठ भक्तपुर, मुख्य समाचार, राजनीति

    जनता समाजवादीका भक्तपुर अध्यक्षलाई पदमुक्त गर्ने निर्णय

    केन्द्रमा बिभाजनको संघारमा रहेको जनता समाजवादी पार्टी नेपालको भक्तपुर जिल्ला समितिले अध्यक्षलाई पदमुक्त गर्ने निर्णण गरेको छ । उपाध्यक्ष शान्तुराम भट्टराईको अध्यक्षतामा बसेको पदाधिकारी बैठकले अध्यक्ष श्याम सिल्पकारलाई पदमुक्त गर्ने घोषणा गरेको हो ।   ...बाँकी

    बन बनिन् कांग्रेस भक्तपुरको कार्यवाहक सभापति

    नेपाली कांग्रेस भक्तपुरकी उप सभापति उर्मिला बनले कार्यवाहक सभापतिको जिम्मेवारी पाएकी छन् । सभापति दुर्लभ थापाले बनलाई उक्त जिम्मेवारी दिएका हुन् ।                           ...बाँकी

    नलेज कन्भेन्सनमा सहभागी हुन अमेरिका पुगे सभापति दुर्लभ थापा

    नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापा अमेरिका पुगेका छन् । गैरआवासीय नेपाली महासंघ अमेरिकाको ११औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’मा सहभागी हुन उनी अमेरिका पुगेका हुन् ।                 ...बाँकी

    कमजोरी सुधार्दै माओवादी पहिलो पार्टी बन्छ – प्रचण्ड

    नेकपा (माओवादी केन्द्र)ले पार्टीमा देखा परेको कमजोरी सुधारेर अगाडी जान सकिएमा आउने संघ र प्रदेशको चुनावमा कम्युनिष्ट पार्टीहरुमध्ये पहिलो पार्टी बन्न सक्ने बताएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको मत सुधारिउर आएको र त्यसले पनि...बाँकी

    १ वर्षमा ७ सय फैसला गर्ने भक्तपुरका न्यायाधीश बास्तोलाको कामु प्रधान न्यायाधीशले गरे प्रशंसा

    गोपाल gopal prasad bastola

    भक्तपुर जिल्ला अदालतको कार्यसम्पादन प्रति कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले सन्तोष व्यक्त गरेका छन् । भक्तपुर जिल्ला अदालतको अवलोकन निरीक्षणपछि उनले कार्यसम्पादन प्रति सन्तोष व्यक्त गरेका हुन् । अदालतमा मुद्दा फर्स्योटको अवस्था राम्रो रहेको र सेवाग्राहीमैत्री...बाँकी

    अन्तर्घातका कारण लक्ष्यअनुसारको नतिजा आउन सकेनः माओवादी अध्यक्ष प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावमा अन्तर्घात गर्नेहरूलाई कारबाही गर्ने बताएका छन् । उनले गएको स्थानीय तह चुनावमा घात प्रतिघात देखिएको भन्दै यो गम्भीर विषय भएको बताउदै पार्टी भित्रैबाट भएको अन्तर्घात र गठबन्धनका...बाँकी

    भक्तपुरमा बजार अनुगमनलाई तीब्रता

    bajar anugaman

    भक्तपुरमा बजार अनुगमनलाई तीब्रता दिइएको छ । उपभोक्ताको हितलाई मध्यनजर गरी बजार अनुगमनलाई तीब्रता दिइएको हो । शुक्रवार भक्तपुरका सहायक सिडिओ माधवप्रसाद शर्मा घिमिरेको नेतृत्वमा रहेको सरोकारवाला सम्मिलित अनुगमन टोलीले भनपा १० कमलविनायकमा बजार अनुगमन...बाँकी

    रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टी आयोगमा दर्ता

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । पूर्व सञ्चारकर्मी रवि लामिछानेले हालै राष्ट्रिय स्वतन्त्र पार्टी दर्ता गरेका थिए । पार्टीको छोटकरी नाम रास्वपा रहेको छ । चुनाव चिह्न भने गोलाकारभित्रको...बाँकी

    काठमाण्डौ उपत्यकामा १७ जनामा हैजा पुष्टि

    काठमाण्डौ उपत्यकामा हालसम्म १७ जनामा हैजा पुष्टि भएको छ । यसअघि १४ जनामा हैजा सङ्क्रमणको देखिएको थियो । उपत्यकाका बागबजार, डिल्लीबजार, बल्खु, कालोपुल, बोहोराटार, बूढानीलकण्ठ, घट्टेकुलो लगायत क्षेत्रमा हैजाका बिरामी भेटिएका स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको...बाँकी

    ६५ वर्ष पुग्यो वायु सेवा निगम

    राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ६५ वर्ष पुगेको छ। सन् १९५८ जुलाई १ मा स्थापना भएको निगमले २८ सिट क्षमतायुक्त डोग्लस डीसी ३ डाकोटाबाट सेवा प्रारम्भ गरी ६४ वर्षे दौरानमा पछिल्लो पटक...बाँकी