News Portal

  • गृहपृष्ठ मुख्य समाचार, समाज

    सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने

    सर्वोच्च अदालत अब शुक्रबार पनि पूरा समय संचालन हुने भएको छ। अदालत प्रशासनले बिहीबार एक सूचना जारी गर्दै अब सर्वोच्चमा शुक्रबार पनि अरु बार सरह पूरा समय काम हुने जनाएको हो। सर्वोच्च अदालतमा रहेको पुराना...बाँकी

    करेन्ट लागेर ससुरा–बुहारीको मृत्यु

    सप्तरीमा करेन्ट लागेर ससुरा–बुहारीको मृत्यु भएको छ । करेन्ट लागेर सप्तरीको कञ्चनरुप नगरपालिका(६ मा दुई जनाको र राजगढ गाउँपालिका २ कमलपुरमा एक जनाको ज्यान गएको हो । कञ्चनरुप नगरपालिकामा करेन्ट लागेर ज्यान गुमाउनेमा ४० वर्षीय...बाँकी

    शंकास्पद व्यक्ति चढेको आशंकामा मुम्बई उड्न लागेको विमान रोकियो

    शंकास्पद यात्रुबारे विशेष सूचना आएपछि मुम्बई जान लागेको नेपाल एयरलाइन्सको विमानलाई प्रहरीले रोकेको छ । प्रहरीलाई सो विमानमा रहेका एक शंकास्पद यात्रुबारे सूचना आएपछि विमान रोकेर चेकजाँच गरेको हो । उक्त विमानमा चढेका एक यात्रुलाई...बाँकी

    पेट्रोलियम पदार्थमा सरकारको ध्यान नपुगेको सांसद सुवाल जिकिर

    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेट्रोलियम पदार्थको विकल्पका रुपमा सरकारको ध्यान नपुगेको बताएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बाल्दै सांसद सुवालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको मूल्य घटे पनि नेपाली बजारमा पहिलेकै मूल्य कायम गरेको...बाँकी

    म्याग्दी पहिरोः थप तीनजनाको शव भेटियो

    म्याग्दीको मालिका गाउँपालिका–२, रुमको तामेङ गाउँमा पहिरोमा परी हराइरहेका थप तीनजनाको शव भेटिएको छ। मंगलबार बिहान करिब ३ बजे बस्तीमाथिबाट खसेको पहिरोले दुई घर बगाएपछि सम्पर्कविहीन एकै परिवारका तीनजनाको शव पुरिएको अवस्थामा भेटिएको वडा सदस्य...बाँकी

    उच्च अदालतको मूल्यांकनमा उत्कृष्ट सावित भक्तपुरका जिल्ला न्यायाधीश बास्तोला सम्मानित

    भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश गोपालप्रसाद बास्तोला उच्च अदालत पाटनको मूल्यांकनमा उत्कृष्ट सावित हुँदै सम्मानित भएका छन् । मातहत जिल्ला अदालतका न्यायाधीश मध्ये सर्वाधिक मुद्दा फैसला गरेको भन्दै उच्च अदालत पाटनले बास्तोलालाई सम्मान गरेको हो...बाँकी

    भक्तपुरमा ईताछें विनायक र आईभि हेल्थकेयरको निशुल्क स्वास्थ्य शिविर सम्पन्न

    itachhe binayak

    भक्तपुरको ईताछें विनायक बचत तथा ऋण सहकारी संस्थाले निशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । आई. भि. हेल्थकेयरसंगको सहकार्यमा शनिवार उक्त शिविर सम्पन्न गरिएको हो । भक्तपुरको औद्याेगिक क्षेत्रस्थित शहिद स्मृति उद्यानमा सम्पन्न भएको स्वास्थ्य...बाँकी

    नागरिक सहायता कक्षबाट १ वर्षमा भक्तपुर प्रहरीले पुर्यायो ६० हजार बढीलाई सेवा

    bhaktapur police range

    भक्तपुर प्रहरीले नागरिक सहायता कक्षबाट १ वर्षमा ६० हजार बढी सेवाग्राहीलाई सेवा पुर्याएको छ । प्रहरीले दिने सेवा प्रक्रियाबारे थाहा नभएका सेवाग्राहीलाई नागरिक सहायता कक्ष मार्फत सेवा पुर्याइएको हो । भक्तपुर प्रहरी प्रमुख रहेका एसपी...बाँकी

    भक्तपुर भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख प्रजापतिको दावी

    भक्तपुर नगरपालिका भ्रष्टाचारमुक्त नगरपालिकाको रुपमा रहेको प्रमुख सुनिल प्रजापतिले दावी गरेका छन् । शनिवार श्री नवदुर्गा देवगण जात्रा तथा मन्दिर ब्यवस्थापन संस्थाको अधिवेशनलाई सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले उक्त दावी गरेका हुन् ।    ...बाँकी

    एसपीपीमा संलग्न नहुने पत्र सार्वजनिक गर्न एमालेको माग

    प्रतिपक्षी नेकपा एमालेले सरकारलाई अमेरिकाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा संलग्न नहुने भनी अमेरिकालाई लेखिएको पत्रमा समावेश रहेको बेहोरा सार्वजनिक गर्न माग गरेको छ । परराष्ट्रमन्त्री नारायण खड्काले ९ गते नै अमेरिकालाई पत्र लेखेको भनी प्रतिनिधिसभामा...बाँकी