News Portal

  • गृहपृष्ठ अर्थ-बिजनेस, भक्तपुर, मुख्य समाचार

    भक्तपुरमा बजार अनुगमन प्रभावकारी बनाउन ९ बुँदे निर्णय, व्यवसायीलाई भदौसम्मको समयसीमा

    भक्तपुरमा उपभोक्ता हित संरक्षणका लागि बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउन ९ बुँदे निर्णय गरिएको छ । मंगलवार प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माको अध्यक्षतामा बसेको सरोकारवालाहरु सम्मिलित बैठकले उक्त निर्णय गरेको हो । बजार अनुगमनका...बाँकी

    भक्तपुरमा बाढी, करिब १ सय घर टहराहरुमा क्षति

    मंगलबार (हिजो) राती परेको अविरल बर्षाको कारण भक्तपुरका विभिन्न स्थानहरुमा मनोहरा खोला पसेपछि करिब १ सय  घर टहराहरुमा क्षति पुगेको छ । प्रभावित स्थानमा नेपाल प्रहरी र स्थानीयको सहयोगमा उद्दार कार्य गरिएको भक्तपुरका प्रहरी नायब...बाँकी

    ब्यवसायमा शेयर छैन, पैसा मागेको प्रमाणित भए राजनीति गर्दिन : सांसद बस्नेत

    पूर्व मन्त्री समेत रहेका भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांंसद महेश बस्नेतले आफू र आफ्नो परिवारको नाममा कुनै पनि ब्यवसायमा लगानी नरहेको स्पष्ट पारेका छन् । भक्तपुरका हरेक ठुला ब्यवसायमा आफ्नो लगानी...बाँकी

    कोटेश्वरमा टिपरमा मोटरसाइकल ठोक्किँदा चारदोबाटो बस्ने आलेमगरको मृत्यु

    काठमाडौ‌को कोटेश्वरमा सडक दुर्घटना हुँदा भक्तपुरको चारदोबाटो बस्ने एकजनाको ज्यान गएको छ । छेउमा रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किँदा उनको मृत्यु भएको हो ।  दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन्। मकवानपुरको बकैया गाउँपालिका ४ घर भई...बाँकी

    नागरिकता विधेयक एनआरएनको हितमा छः प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको बताएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन जापान पुगेका प्रचण्डले नेपाली समुदायसँगको...बाँकी

    माओवादी केन्द्रमा कार्यवाहक अध्यक्षको जिम्मेवारी नारायणकाजीलाई

    नेकपा माओवादीको कार्यवाहक अध्यक्षको जिम्मेवारी नेता नारायणकाजी श्रेष्ठले पाएका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दिने भ्रमणका लागि जापान गएपछि वरिष्ठ उपाध्यक्ष श्रेष्ठले कार्यवहाक अध्यक्षकको जिम्मेवारी पाएका हुन् । श्रेष्ठले २४ गतेसम्म कार्यवहाक अध्यक्षको...बाँकी

    भक्तपुरमा ट्राफिक चेकजाँचलाई व्यवस्थित बनाइएको छ : प्रमुख राजु कार्की

    raju karki

    सवारी दुर्घटना एक समस्याको रुपमा बिकराल बन्दै गएको छ । भक्तपुरमा गत आर्थिक वर्षमा मात्र ७ सय ४९ सडक दुर्घटना भएका छन् । दुर्घटनामा परी १८ जनाले ज्यान गुमाउनुपरेको अवस्था छ । साउन यता मात्र...बाँकी

    परराष्ट्र मन्त्री खड्का मंगलबार चीन जाने

    परराष्ट्रमन्त्री नारायण खड्का अर्को साता चीन भ्रमणमा जाने भएका छन् । चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा खड्का मंगलबार चीन जान लागेका हुन् ।खड्का र यीबीच साउन २५ मा चीनको पूर्वी प्रान्त सान्दोङको छिन्ताओ सहरमा दुई...बाँकी

    आगोसंग खेल्नेले भष्म हुन तयार हुनुपर्ने चीनको चेतावनी देशभक्तिपूर्ण : नेमकिपा

    narayanman bijukchhe

    नेपाल मजदुर किसान पार्टीले संयुक्त राज्य अमेरिका युद्ध पिपासु भएको आरोप लगाएको छ । अमेरिकाले युद्ध पिपासु नीति अंगालेर संसारलाई दुख दिएको नेमकिपाले आरोप लगाएको हो । अध्यक्ष नारायणमान बिजुक्छें ‘रोहित’ले एक प्रेस बिज्ञप्ती जारी...बाँकी

    संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा

    सरकारले मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको मिति घोषणा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा गर्नेगरी संघ र प्रदेशको निर्वाचन मिति घोषणा गरेको हो। सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले...बाँकी